स्वास्थ्य

के तपाइको कपाल अत्याधिक झर्छ ? पेटसम्बन्धी समस्या हुनसक्छ, खानुस् यी खानेकुरा

काठमाडौं भदौ १४ । कपाल झर्दा जो कोहिलाई पनि चिन्ता लाग्न सक्छ । सुन्दरताका लागि स्वस्थ्य कपाल पनि कुन आवश्यक छ । यदि कपाल टुक्रिन वा झर्न थाल्यो भने स्वास्थ्य

नेपालमा कोरोनाबाट थप १४ जनाको मृत्यु, मृतकको संख्या २ सय २१ पुग्यो

काठमाडौं भदौ १४ नेपालमा एकै दिन कोरोना संक्रमणबाट १४ जनाको मृत्यु भएको छ। पछिल्लो अध्यावधिक विवरणअनुसार नेपालमा कोरोनाबाट ४ महिला र १० पुरुषसहित १४ जनाको मृत्यु भएको हो । मृतक

डा.केसीलाई हिँडडुलमा रोक लगाएको प्रति चिकित्सक संघको आपत्ति

काठमाडौं भदौ १३ । नेपाल चिकित्सक संघले चिकित्सा क्षेत्र सुधारका अभियान्ता डा. गोविन्द केसीलाई सरकारले हिँड्डुलमा रोक लगाएको प्रति चिन्ता व्यक्त गरेको छ। संघले शनिबार एक विज्ञप्ति जारी गर्दै संघका

खोकि वा फोक्सोको समस्या छ भने बाँसको तामाको तरकारी फाइदाजनक मानिन्छ

काठमाडौं भदौ १३ । तपाई हाम्रो वरपर पाईने कलिलो बाँसलाई नै तामा भनिन्छ । घर वरपर वा टाडा या हामि हिड्ने बाटोमा नै किन नहोस् हामिले बाँसको घारि नै देखेका

पीसीआर परीक्षणको लागि दबाब नदिन सरकारको आग्रह

काठमाडौं भदौ १३ । सरकारले पीसीआर परीक्षणको लागि दबाब नदिन आग्रह गरेको छ । पीसीआर परीक्षण महँगो भएको र सरकारको ठूलो धनराशी खर्च हुने हुँदा आवश्यक हुनेहरुले मात्रै परीक्षण गर्न

समयमा उपचार नपाउँदा दैलेखमा एक सुत्केरीको मृत्यु

दैलेख भदौ १३ । समयमा उपचार नपाउँदा दैलेखमा एक सुत्केरीको मृत्यु भएको छ । मृत्यु हुनेमा ठाटिकाध गाउँपालिका वडा नं १ की २३ वर्षीय पार्वती शाही रहेकी छन् । बिहीबार

नेपालमा कोरोना संक्रमणबाट थप १२ जनाको मृत्यु, मृतकको संख्या २ सय ७ पुग्यो

काठमाडौ १३ । नेपालमा पछिल्लो २४ घण्टामा कोरोना संक्रमण थप १२ जनाको मृत्यु भएको छ। शनिबारको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको नियमित प्रेस ब्रिफिङमा मन्त्रालयका प्रवक्ता प्राडा जागेश्वर गौतमले देशभर गरेर

कोरोना संक्रमणबाट नेपालमा प्रत्येक दुई घण्टामा एकको मृत्यु, १२ दिनमा ८१ जनाले ज्यान गुमाए

काठमाडौँ भदौ १३ । नेपालमा कोरोना भाइरसको सङ्क्रमण मात्र होइन मृत्युदर पनि बढेको छ । कोरोनाबाट शुक्रबार मात्रै १२ जनाको मृत्यु भएको छ । कोरोनाबाट दैनिक मर्नेको सङ्ख्या अहिले सम्मकै

टोखास्थित चण्डेश्वरी स्वास्थ्य केन्द्रको वाग्मती प्रदेशका मुख्य मन्त्री पौडेलद्वारा अनुगमन

काठमाडौं,भदौ १३। टोखास्थित चण्डेश्वरी प्राथमिक स्वास्थ्य केन्द्रको वाग्मती प्रदेशका मुख्य मन्त्री डोरमणी पौडेलले अनुगमन गरेका छन् ।पछिल्लो समय उपत्यका विभिन्न ठाउँसहित टोखा नगरपालिकामा समेत कोरोना संक्रमण वृद्धि भएसंगै टोखा नगरपालिका