स्वास्थ्य

कोरोनाका कारण लाखौं बालबालिका जोखिममा

एजेन्सी भदौ २४ । कोरोना भाइरसका कारण विश्वभर लाखौं बालबालिका जोखिममा परेका छन् । संयुक्त राष्ट्रसंघले महामारीको कारण स्वास्थ्य सेवामा देखिएको अवरोधले एक दशक लामो प्रयासपछि बाल मृत्युदर घटाउनमा पाएको

उपत्यका अपडेट: पछिल्लो २४ घण्टामा ३९६ संक्रमित थपिए

काठमाडौं,भदौ २३ । काठमाडौं उपत्यकामा पछिल्लो २४ घण्टामा ३ सय ९६ जनामा कोरोना संक्रमण पुष्टि भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ । मन्त्रालयका अनुसार पछिल्लो २४ घन्टामा काठमाडौंमा ३

स्वास्थ्यकर्मीलाई निशुल्क बिमाको माग

नुवाकोट,भदौ २३ । कोरोना महामारीका समयमा अग्रपंक्तिमा खटिने स्वास्थ्यकर्मीको नाममा एक लाख रुपैयाँको निशुल्क बिमा हुनुपर्ने स्वास्थ्यकर्मी संघ नुवाकोटले माग राखेको छ । जिल्लास्थित संघका अध्यक्ष कल्याणभक्त पाण्डेद्वारा हस्ताक्षरित माग

कोरोना संक्रमितलाई तारकेश्वर नगरको भत्ता

काठमाडौं ,भदौ २२ । तारकेश्वर नगरपालिकाले सेवा क्षेत्रका कोरोना संक्रमितलाई भत्ता वितरण सुरु गरेको छ। नगरपालिका प्रमुख रामेश्वर बोहोरा, उपप्रमुख भवानी डोटेल, प्रमुख कार्यकारी अधिकृत शिवप्रसाल लम्साल लगायतको टोलीले सोमबार 

उपत्यकामा बितेको २४ घण्टामा ३२६ संक्रमित थपिए

काठमाडौं,भदौ २२ । काठमाडौं उपत्यकामा बितेको २४ घण्टामा ३ सय २६ संक्रमित थपिएका छन् । उपत्यकाका तीन जिल्लामा घप ३ सय २६ जनामा कोरोना संक्रमण पुष्टि भएको स्वास्थ्य तथा जनसंख्या

नुवाकोटका क्यान्सर पीडित  शिवरामलाई उपचारमा आर्थिक अभाव, सहयोगको अपिल

नुवाकोट,भदौ २२। नुवाकोटका क्यान्सर पीडित  शिवराम  कुँइकेललाई उपचारमा आर्थिक अभाव भएको छ। नुवाकोटको तादी गाउँपालिका वडा नम्बर ४ स्थित सुन्दरादेवी स्थायी घर भएका १७ वर्षीय शिवरामलाई थप उपचारार्थ आर्थिक अभाव

नेपालगन्जमा कोरोना संक्रमितको मृत्यु

नेपालगन्ज,भदौ २२ । नेपालगन्जमा एक कोरोना संक्रमितको मृत्यु भएको छ। मृत्यु हुनेमा बाँकेस्थित नेपालगञ्ज उपमहानगरपालिका–९ का ५९ वर्षीय पुरुष रहेका छन् । भदौ १५ गते संक्रमण पुष्टि भएका उनको उपचारका

चौधरी ग्रुपका ४२ जनामा कोरोना पुष्टि

बर्दिया भदौ २१ । बर्दियामा रहेको चौधरी ग्रुपको चाउचाउ उत्पादन गर्ने उद्योग सिजी फुड्समा कार्यरत ४२ जनामा कोरोना पुष्टि भएको छ। बर्दियामा आइतवार कोरोना पुष्टि भएका ४३ जनामध्ये ४२ जना

स्वास्थ्यमा समस्या देखिएपछि हेलम्बुले गर्यो हेलिकप्टरबाट शिशुको उद्धार

सिन्धुपाल्चोक,भदौ २१ । हेलम्बु गाउँपालिका इचोकको वर्थिङ सेन्टरमा जन्मिएको शिशुमा श्वासप्रश्वासमा समस्या देखिएपछि तत्काल हेलिकप्टरबाट उद्धार गरिएको छ। हेलम्बु १ की फुर्वा डोल्मा शेर्पाको नवजात शिशुमा श्वासप्रश्वासमा समस्या देखिएपछि गाउँपालिकाले