अर्थ

नुवाकोटको रातोमाटेबाट सुरु भयो ऊर्जा क्रान्तिको नयाँ अध्याय, एमसीए–नेपालको प्रसारण लाइन आयोजनाको शिलान्यास

नुवाकोट, जेठ २८ । नेपालको ऊर्जा सुरक्षा, विद्युत व्यापार विस्तार तथा आर्थिक विकासको दीर्घकालीन आधार तयार गर्ने लक्ष्यसहित बहुप्रतीक्षित एमसीए–नेपाल विद्युत प्रसारण आयोजना औपचारिक रूपमा निर्माण चरणमा प्रवेश गरेको छ।

सूचीकरण प्रणालीमा २५ लाख किसान आबद्ध

काठमाडौँ,जेठ २७। कृषि, वन तथा पर्यावरण मन्त्रालयको किसान सूचीकरण प्रणालीमा देशभरका करिब २५ लाख किसान आबद्ध भएका छन् । किसानलाई जमिनको विवरण र खेती उत्पादनका आधारमा सूचीकरण गरिएको हो ।

बजेटको सूचना चुहावट भएको प्रचारमा सत्यता छैनः अर्थमन्त्री वाग्ले

काठमाडौँ,जेठ २७। अर्थमन्त्री डा स्वर्णिम वाग्लेले संसद्मा बजेट पेस हुनुपूर्व सूचना चुहावट भई अनियमितता भएको भन्ने प्रचारमा सत्यता नभएको बताउनुभएको छ । प्रतिनिधिसभा, अर्थ समितिको आजको बैठकमा आर्थिक वर्ष २०८३/८४

आज सुनको मूल्य १० हजार रुपैयाँले घट्यो, कतिमा हुँदैछ कारोबार ? 

काठमाडौं,जेठ २७ । आज सुनको मूल्यमा उच्च गिरावट आएको छ । आज सुनको मूल्य प्रतितोला १० हजार १०० रुपैयाँले घटेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ ।  मंगलबार प्रतितोला ३

१० महिनामा १९ खर्बभन्दा बढी विप्रेषण भित्रियो

काठमाडौं, जेठ २७ । चालु आर्थिक वर्षको पहिलो १० महिनामा विदेशमा रहेका नेपालीहरूले नेपालमा रु १९ खर्ब १६ अर्ब ९० करोड बराबरको विप्रेषण (रेमिट्यान्स) पठाएका छन्। नेपाल राष्ट्र बैंकले मंगलबार

मुस्ताङ भन्सारबाट छ अर्ब ६६ करोड बढी राजस्व सङ्कलन

मुस्ताङ,जेठ २६ । यहाँको उपल्लो मुस्ताङस्थित लोमान्थाङ–१ न्हेचुङमा रहेको मुस्ताङ भन्सार कार्यालयले पछिल्लो जेठ १६ गतेसम्म रु छ अर्ब ६६ करोड २६ लाख राजस्व सङ्कलन गरेको छ । गत ३१

९०० रुपैयाँले घट्यो सुनको मूल्य, चाँदीको कति ?

काठमाडौं,जेठ २५ । आज नेपाली बजारमा सुनको मूल्य घटेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज सुनको मूल्य प्रतितोला ९०० रुपैयाँले घटेको हो । आइतबार प्रतितोला ३ लाख ८००

सुदूरपश्चिम प्रदेश बजेट तयारी अन्तिम चरणमा, बजेटको आकार घट्न सक्ने

धनगढी,जेठ २४ । सुदूरपश्चिम प्रदेश सरकार आगामी आर्थिक वर्ष २०८३/८४ को बजेट तयारीको अन्तिम चरणमा पुगेको छ। कानुनी व्यवस्था अनुसार प्रदेश सरकारले असार १ गते प्रदेश सभामा बजेट प्रस्तुत गर्नुपर्ने

सुनचाँदीको मूल्यमा पुनः गिरावट, सुन तोलामा एक हजार रुपैयाँ सस्तो

काठमाडौँ,जेठ २४ । स्थानीय बजारमा आज पनि सुनचाँदीको मूल्य घटेको छ। नेपाल सुनचाँदी व्यवसाय महासङ्घका अनुसार आज सुनको मूल्य प्रतितोला रु एक हजारले घटेर रु तीन लाख आठ हजार कायम