खेलकुद

त्रिवि क्रिकेट मैदानमा फ्लड लाइट निर्माणका लागि २७ करोड ४० लाखको ठेक्का

काठमाडौँ,कात्तिक २१ । राष्ट्रिय खेलकुद परिषद्ले कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानको फ्लड लाइट जडानका लागि टेण्डर स्वीकृत गरेको छ। राखेपले सिनामंगलमा कार्यालय भएको एमएसआईपीएल एएसपी पावर जेभीलाई रात्रिकालीन समयमा पनि खेल

बन्ने भयो गौतम बुद्ध क्रिकेट रंगशाला

काठमाडौं,कात्तिक २१ । बागमती प्रदेश सरकार र भरतपुर महानगरपालिकाको संयुक्त लगानीमा गौतम बुद्ध क्रिकेट रंगशालाको बाँकी काम अगाडि बढ्ने भएको छ । बागमती प्रदेशको मुख्यमन्त्री कार्यालय हेटौंडामा मंगलबार बसेको बागमती

विजेता ओमानलाई प्रधानमन्त्री प्रचण्डद्वारा ट्रफी प्रदान

काठमाडौं,कात्तिक १९ । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले आइसिसी ट्वान्टी २० विश्वकप एसिया क्षेत्र छनोट प्रतियोगिताको विजेता ओमानलाई ट्रफी प्रदान गरेका छन् । आइसिसी ट्वान्टी २० विश्वकप एसिया क्षेत्र छनोट प्रतियोगिताको

सुपर ओभरमा चुक्यो नेपाल, ओमानले जित्यो उपाधि

काठमाडौँ,कात्तिक १९ । टी—२० विश्वकप छनोट प्रतियोगिताको उपाधि ओमानले जितेको छ। कीर्तिपुरस्थित अन्तर्राष्ट्रिय क्रिकेट मैदानमा खेलिएको फाइनल खेलमा नेपाललाई सुपर ओभरमा हराउँदै ओमानले उपाधि जितेको हो । सुपर ओभरमा नसिम

नेपाललाई दोस्रो झड्का

काठमाडौँ,कात्तिक १९। आईसीसी टी–२० विश्वकप छनोट अन्तर्गत नेपाल र ओमानबिचको फाइनल खेलमा नेपालले दोस्रो विकेट गुमाएको छ । सन्दीप जोरा १० रन बनाएर जिसान मसुदको बलमा आउट भए भने आसिफ

आईसीसी टी–२० विश्व कप क्रिकेट छनोटको उपाधिका लागि नेपाल र ओमान खेल्दै

काठमाडौँ,कात्तिक १९ । आईसीसी टी–२० विश्व कप क्रिकेटको एसिया छनोटको उपाधिका लागि आज नेपाल र ओमान खेल्दैछन् । खेल त्रिवि क्रिकेट मैदान कीर्तिपुरमा बिहान ११ बजे शुरु हुनेछ । नेपालले

साम्बो खेलाडी नुवाकोट शिवपुरीका रविन्सले जिते स्वर्ण

काठमाडौँ,कात्तिक १७ । बंगलादेशको राजधानी ढाकामा भएको बंगलबन्धु दोस्रो दक्षिण एसियाली साम्बो च्याम्पियनसिपमा नुवाकोट शिवपुरी गाउँपालिका वडा नम्बर ५ का खेलाडी रविन्स तामाङले स्वर्ण पदक जितेका छन् ।  तामाङले सिनियर

१० वर्षपछि टी–२० विश्वकपमा छनोट भयो नेपाल

काठमाडौँ,कात्तिक १७ । नेपाल टी–२० विश्वकप क्रिकेटमा छनोट भएको छ । नेपाल १० वर्षपछि टी–२० विश्वकपमा छनोट भएको हो । शुक्रबार काठमाडौंको मूलपानी मैदानमा युएईलाई ८ विकेटले हराउँदै नेपाल सन्

ओमानसँग नेपाल ५ रनले पराजित

काठमाडौं,कात्तिक १६ । आईसीसी टी–२० विश्वकप एसिया क्षेत्र छनोटको फाइनल खेल अन्तर्गत समूह ‘ए’को अन्तिम खेलमा ओमानविरुद्धको खेलमा नेपाल ५ रनले पराजित भएको छ । ओमानले दिएको १४६ रनको लक्ष्य