प्रवास

कोरोनाबाट भारतमा तेस्रो ब्यक्तिको मृत्यु

काठमाडौं,  चैत-४ ।कोरोनाबाट भारतमा तेस्रो ब्यक्तिको मृत्यु भएको छ।त्यस्तै यस भाइरसबाट संक्रमण हुनेहरुको संख्या समेत बढिरहेको छ।मंगलबारसम्म भारतमा कोरोनाबाट संक्रमितको संख्या १ सय २९ पुगेको छ। यहाँस्थित महाराष्ट्रमा ६४ वर्षका

भारतमा कोरोनाबाट मर्नेको संख्या २ पुग्यो

काठमाडौ,चैत-१।भारतमा कोरोनाबाट मर्नेको संख्या दुई पुगेको छ।कोरोनाका कारण भारतको राजधानी दिल्ली नजिकै एक महिलाको मृत्यु भएको भारतीय संचार माध्यमले जनाएको छ। मृत्यु भएकी ६८ वर्षकी उक्त महिलामा पहिले देखि नै

कोरोनाद्वारा भारतमा पहिलो ब्यक्तिको ज्यान गयो

काठमाण्डाै,फागुन-३०।कोरोनाद्वारा भारतमा पहिलो ब्यक्तिको ज्यान गएको छ।कोभिड–१९ अर्थात् कोरोना भाइरसको सङ्क्रमणबाट कर्नाटक, कालाबुर्गीका ७६ वर्षीय एक पुरुषको ज्यान गएको हो।बिबिसीका अनुसार त्यहाँ अहिलेसम्म ७४ जनामा कोरोनाको सङ्क्रमण भएको पुष्टि भएको छ।

भारतमा ७३ जना कोरोना संक्रमित,३० हजार निगरानीमा

काठमाडौ,फागुन-२९।भारतमा कोरोनाभाइरस संक्रमितको संख्या ७३ जना पुगेको छ भने ३० हजार नागरिक  निगरानीमा रहेको भारतका केन्द्रीय स्वास्थ्य मन्त्री डाक्टर हर्षवर्धनले संसदलाई जानकारी गराउने क्रममा उल्लेख गरेका छन्। स्वास्थ्य मन्त्रीका अनुसार

कोरोना भाइरसबाट मृत्यु हुनेको संख्या २३ सय नाघ्यो, ७६ हजार संक्रमीत

काठमाडौ,फागुन-१०। कोरोना भाइरस (कोभिड १९)को संक्रमणबाट मृत्यु हुनेको संख्या शनिबारसम्म संख्या २३ सय नाघेको छ  भने ७६ हजार ३ सयमा संक्रमण देखिएको चीनस्थित राष्ट्रिय स्वास्थ्य आयोगले जनाएको छ।आयोगका अनुसार पछिल्लो

सिल्पा बनिन छोरीकी आमा,छोरीको नाम समिशा

मुम्बई, फागुन-१०। बलिउडकी चर्चित  अभिनेत्री शिल्पा सेट्टी छोरीकी आमा बनेकी छिन।दोस्रो पटक आमा बनेकी ४४ बर्षीय शिल्पाले बेबी गर्लको घरमा प्रवेश भएको आफ्नो ट्विटर मार्फत जानकारी दिएकी हुन। उनको पहिलो

कोरोना भाइरसको चेतावनी दिने डाक्टरको सोही भाइरसद्वारा निधन

बेइजिङ। कोरोना भाइरसको चेतावनी दिने डाक्टरको सोही भाइरसद्वारा निधन भएको छ।कोरोना भाइरसको चेतावनी दिने ली वेनलियाङको निधन भएको हो। कोरोना भाइरसका कारण मृत्यु हुने डाक्टर मध्ये ली दोस्रो डाक्टर भएपनी

कोरोना भाइरस:सुनसान बन्यो चीन,छ करोड मानिस घरभित्रै

एजेन्सी।कोरोना भाइरसको संक्रमणबाट बच्न चीनमा छ करोड मानिस घरभित्रै बसेका छन्।चीनका कतिपय शहर सुनसान भएको अन्तर्राष्ट्रिय सञ्चार माध्यमहरुले जनाएका छ। बिशेषत: चीनको उवानसहित तीन शहरका मानिस आवतजावत बन्द छ। अत्यावश्यकीय

कोरोनाको महामारी बढ्दो,मंगलबार मात्रै ६५ जनाको मृत्यु

काठमाडौ।कोरोना भाइरसको महामारी बढ्दो क्रममा रहेको छ। मंगलबार अर्थात हिजो मात्रै ६५ जनाको मृत्यु भएको अन्तर्राष्ट्रिय सञ्चार माध्ययमहरुले बताएका छन् । सबैभन्दा पहिला चीनको हुबेई प्रान्तबाट सुरु भएको उक्त भाइरस