प्रवास

दर्जनौं पुरुष बलात्कार गर्ने रेनहार्टलाई जन्म कैद

काठमाडौ : बेलायतमा पुरुष बलात्कारी रेनहार्ट सिनागालाई जन्मकैदको फैसला सुनाईएको छ।उनी माथि दर्जनौं ब्यक्ति माथि बलात्कारको अभियोग लागेको थियो।३६ वर्षीय इन्डोनेसियाका नागरिक सिनागा माथि १५९ यौन अपराधमा १३६ बलात्कारको आरोप