समाचार

एनसेलको सेयर खरिदबिक्री रोक्न उच्च अदालत पाटनले अल्पकालीन अन्तरिम आदेश

काठमाडौँ,मंसिर २२ । एनसेलको सेयर खरिदबिक्री रोक्न उच्च अदालत पाटनले अल्पकालीन अन्तरिम आदेश जारी गरेको छ । दूरसञ्चार सेवा प्रदायक एनसेलको सेयर बिक्री नगर्नु नगराउनू भनी कम्पनी रजिस्ट्रार कार्यालयका नाममा

तथ्याङ्कहरु हेर्दा अर्थतन्त्र सुधार, तर नागरिकमा आशाको सञ्चार हुन सकेनः प्रधानमन्त्री

काठमाडौँ,मंसिर २२। प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले तथ्याङ्कहरु हेर्दा अर्थतन्त्र सुधार भएको देखिए पनि नागरिकमा आशाको सञ्चार हुन नसकेको बताएका छन् । काठमाडौँमा आयोजित ’रेस्पोन्सिबल बिजनेस समिट’ कार्यक्रममा उनले यस्तो बताएका

नेपाल–बंगलादेश विद्युत व्यापार: ४० मेगावाट बिजुली खरिद गर्न बंगलादेश सरकारले दियो स्वीकृति

काठमाडौं,मंसिर २२ । नेपालबाट ४० मेगावाट विद्युत खरिद गर्न बंगलादेश सरकारले स्वीकृति दिएको छ । बंगलादेशको आर्थिक मामिला हेर्न मन्त्रीपरिषद कमिटिले नेपालबाट सो बराबरको विद्युत खरिद गर्न स्वीकृति दिएको हो

१ बोतल पानी ४० रुपैयाँमा बेचेपछि काठमाडौँ महानगरपालिकाद्वारा १० हजार जरिवाना

काठमाडौँ,मंसिर २२ । काठमाडौँ महानगरपालिकाले एक बोतल पानी ४० रुपैयाँमा बेच्नेलाई १० हजार रुपैयाँ जरिवाना गरिएको छ । ट्राफिक प्रहरीलाई एक बोतल पानीको ४० रुपैयाँ लिएको भन्दै वडा नम्बर २८

शेयर किन्ने कम्पनी प्रतिष्पर्धाबाट छानिएको हो : एनसेल

काठमाडौं,मंसिर २२ । दूरसञ्चार सेवा प्रदायक कम्पनी एनसेलले आफ्नो ८० प्रतिशत शेयर किन्ने कम्पनी प्रतिष्पर्धाबाट छानिएको बताएको छ । एनसेलको शेयर खरीदविक्रीबारे प्रश्न उठेपछि कम्पनीले प्रेस विज्ञप्तिमार्फत यस्तो बताएको हो

तीनपिप्लेदेखि नुवाकोटको रानीपौवा जोड्ने सडक निर्माणका लागि टेन्डर खुल्यो

नुवाकोट,मंसिर २२ । पासाङ ल्हामुमार्गको बालाजु-त्रिशूली सडक अन्तर्गतको तीनपिप्लेदेखि नुवाकोटको रानीपौवा पुग्ने खण्ड निर्माणका लागि टेन्डर खुलेको छ । तीनपिप्लेदेखि रानीपौवासम्मको १४ किलोमीटर सडक कालोपत्रका लागि बिहीबार टेन्डर आह्वान गरिएको

एनसेलको शेयर खरीद विक्रीबारे छानबिन गर्न उच्चस्तरीय समिति गठन 

काठमाडौं,मंसिर २२। सरकारले एनसेलको शेयर खरीद विक्रीबारे छानबिन गर्न उच्चस्तरीय समिति गठन गरेको छ ।  विहीबार बसेको मन्त्रिपरिषद् बैठकले पूर्वमहालेखापरीक्षक टंकमणि शर्माको संयोजकत्वमा ५ सदस्यीय समिति गठन गरेको सरकारकी प्रवक्ता

ठुला भ्रष्टाचारको अनुसन्धान थालिन्छ : प्रधानमन्त्री

काठमाडौं,मंसिर २१ । प्रधानमन्त्री एवम् नेकपा (माओवादी केन्द्र) का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले ठूला भ्रष्टाचारका घटनाको अनुसन्धान थालेर सुशासनको लडाइलाई अर्को चरणमा उठाइने तयारी भइरहेको बताएका छन् । माओवादी केन्द्रको

जिल्ला अदालत नुवाकोटको भवन उद्घाटन

नुवाकोट,मंसिर २१ । जिल्ला अदालत नुवाकोटको भवन उद्घाटन भएको छ ।बिहीबार प्रधानन्यायाधीश विश्वम्भर श्रेष्ठले जिल्ला अदालत नुवाकोटको भवन उद्घाटन गरेका हुन । श्रेठले जिल्ला अदालतको दैनिक तथा प्रशासनिक कार्य सञ्चालन