समाचार

सिन्धुलीमा सवारी दुर्घटना बढ्दै, पाँच महिनामा १३ जनाको मृत्यु

सिन्धुली,पुस ४ । गत २८ मंसिरमा सिन्धुलीमा सुमोले ठक्कर दिँदा माेटसाइकल चालकको मृत्यु भयो । विपी राजमार्गस्थित सुनकोशी गाउँपालिका-१ दुम्जामा रामेछापबाट काठमाडौँ जाँदै गरेको मोटसाइकललाई विपरीत दिशाबाट आउँदै गरेको टाटा

काङ्ग्रेसको केन्द्रिय सदस्य खुलामा तीन हजार मत गणना हुँदा डा. कोइराला सबैभन्दा अगाडी

काठमाडौं,पुस ४ । नेपाली कांग्रेसको १४ औँ महाधिवेशन अन्तर्गत खुला केन्द्रीय सदस्य पदको मत गणना चलिरहेको छ । अहिलेसम्म २ हजार ९ सय ९३ मत गणना सकिएको छ । पछिल्लो

फरार अभियुक्त खोज्दै अर्घाखाँची प्रहरी

अर्घाखाँची,पुस ४ । विभिन्न प्रकृतिका अपराध गरेर लुकिछिपी बसेका फरार अभियुक्तलाई अर्घाखाँची प्रहरीले धमाधम पक्राउ गरिरहेको छ । अपराध गरेर भागेका प्रहरी सूचिका फरार व्यक्ति, अदालतले विभिन्न मुद्दामा कैद, जरिवाना

संरक्षित पंक्षीसहित मुगुमा एक जना पक्राउ

मुगु,पुस ४ । जिल्ला प्रहरी कार्यालय मुगुले संरक्षित पंक्षी डाँफेसहित एक जनालाई पक्राउ गरेको छ । छायानाथ रारा नगरपालिका–३ का २० वर्षीय ध्रुवराज रोकायालाई प्रहरीले डाँफेसहित पक्राउ गरेको हो ।

सहिद दुर्गा तिवारी स्मृति व्याडमिन्टन प्रतियोगीताको उपाधी मगर र ठकुरीलाई

देवदह, पुस ४ । सहिद दुर्गा तिवारी स्मृति दोश्रो जुनिएर सि लेबल ब्याडमिन्टन प्रतियोगितामा पाल्पाका तुल्सी पाँडे मगर र राजेन्द्र ठकुरीको जोडी च्याम्पियन भएको छ । जन जागरण युवा क्लब

आज नेवार समुदायले ज्यापू दिवस तथा यःमरी पर्व मनाउँदै

काठमाडौं, पुस ४ । हरेक तीस दिनमा एकपटक आउने पूर्णिमालाई आफ्नै मौलिकपना दिएर त्यसदिन फरक–फरक देवदेवीलाई पूजाआजा गर्ने परम्परा अनुसार आज नेवार समुदायले यःमरी पर्व मनाउँदैछ । आजको पूर्णिमालाई धान्य

दलहरूलाई सर्वोच्चको परमादेशः कार्यसमितिमा ३३ प्रतिशत महिला अनिवार्य

काठमाडौं, पुस ४ । सर्वोच्च अदालतले राजनीतिक दलका हरेक तहका समितिमा ३३ प्रतिशत महिला हुनेगरी दल दर्ता गर्न निर्वाचन आयोगलाई परमादेश गरेको छ। त्यस्तै दलहरूलाई पनि महाधिवेशनमा महिलाको स्थान ३३

घाँटी रेटेर युवकको विभत्स हत्या

धनगढी,पुस ४ । कैलालीको जानकी गाउँपालिकामा एक युवकको घाँटी रेटेर हत्या गरिएको छ । हत्या हुनेमा जानकी गाउँपालिका–९ का २५ वर्षीय अरुण दाश रहेका छन् । जानकी गाउँपालिका–९ स्थित अमरावती सामुदायिक वनमा

अमेरिकी प्रतिवेदन भन्छ : नेपालमा आतंकवादी संगठनको खतरा घट्यो तर जोखिम कायमै

काठमाडौं,पुस ४ । नेपालमा अन्तरराष्ट्रिय आतंकवादी संगठनको खतरा घटेको तर जोखिम भने अझै कायम रहेको बिहीवार सार्वजनिक गरिएको एक अमेरिकी आधिकारिक प्रतिवेदनले औंल्याएको छ । अमेरिकी विदेशमन्त्री एन्टोनी ब्लिंकेनले हालै