समाचार

उद्योगीको प्रतीक्षामा विनातलब १० वर्षदेखि चौकीदारी

विराटनगर,भदौ २५ । मजदूरहरूको ५१ प्रतिशत शेयर भएको जुद्ध म्याच फ्याक्ट्रीको सुरक्षामा दशकदेखि विनातलब चौकीदारी गरिरहेका छन्, ६२ वर्षीय मानबहादुर गुरुङ । २००३ सालमा जुद्धबहादुर श्रेष्ठको लगानीमा स्थापना भएको दि

अतिप्रभावित क्षेत्रले लिएको कर्जा भुक्तानीको म्याद बढ्यो

आयात कर्जा ९० दिनका लागि मात्रै काठमाडौं,भदौ २५ । होटल तथा पर्यटन क्षेत्रले लिएको कर्जा भुक्तानी २ वर्षसम्ममा चार किस्तामा तिरे हुने भएको छ । राष्ट्र बैंकले क, ख र

एमसीसी उपाध्यक्ष फातिमासहितको उच्चस्तरीय टोली भेटघाटमा व्यस्त

काठमाडौं,भदौ २५ । सम्झौता भएको चार बर्ष पुग्नै लाग्दा समेत संसद्बाट एमसीसी सम्झौता अनुमोदन हुन नसकिरहेका बेला एमसीसी उपाध्यक्ष फातिमा सुमार र सहायक उपाध्यक्ष जोनाथन ब्रुक्स काठमाडौं आइपुगेका छन् ।

५२ देशबाट झन्डै २ खर्ब लगानी

काठमाडौं,भदौ २५ । नेपालमा आर्थिक वर्ष २०७६/७७ को अन्त्यसम्म वैदेशिक लगानी मौज्दात ८ दशमलव ५ प्रतिशतले बढेको देखिएको छ । नेपाल राष्ट्र बैंकले बिहीवार सार्वजनिक गरेको ‘प्रत्यक्ष वैदेशिक लगानीसम्बन्धी सर्वेक्षण

सीमावर्ती क्षेत्रका होटेल व्यवसाय संकटमा

वीरगञ्ज,भदौ २५ । भारतीय सिमानाबाट मानिसको आवागमन निर्बाध रूपमा भइरहेको छ । कोरोना महामारी नियन्त्रणका लागि निजी सवारीसाधनको आवागमनमा लगाइएको रोक भने अझै हटेको छैन । अहिले निषेधाज्ञा नाममात्रको रहेको

चाडपर्व लक्षित डेढ अर्बको तयारी कपडा आयात गरिँदै

काठमाडौं,भदौ २५ । नजिकिँदै गरेको चाडपर्वलाई लक्षित गर्दै लत्ताकपडा व्यापारीहरूले करीब डेढ अर्ब मूल्य बराबरको तयारी कपडा आयात गर्न लागेका छन् । नेपालीहरूको महान् चाड दशैं, तिहार र छठ पर्वलाई

महिला फुटबल : बंगलादेशविरुद्ध नेपाल २–१ ले विजयी

काठमाडौं,भदौ २४ । बंगलादेश विरुद्धको मैत्रीपुर्ण खेलमा नेपाली महिला फुटबल टिम २–१ ले विजयी भएको छ। दशरथ रंगशालामा भएको खेलको पहिलो हाफमै नेपालले २–० को अग्रता बनाएको थियो । पहिलो

शिवपुरी गाउँपालिकाको शिक्षा शाखा प्रमुखमा रामबहादुर थापा

नुवाकोट,भदौ २४ । शिवपुरी गाउँपालिकाको शिक्षा शाखा प्रमुखमा रामबहादुर थापा नियुक्त भएका छन् ।गाउँपालिकाको निर्णयअनुसार थापालाई शिक्षा शाखा प्रमुखको जिम्मेवारी प्रदान गरिएको हो। २०४२ सालदेखि शिक्षा क्षेत्रमा अनवरत सेवारत थापा

“एशियाको जलश्रोत, क्षेत्रीय सहकार्य र नेपालको दृष्टि” विषयक अन्तरक्रिया कार्यक्रम सम्पन्न

काठमाडौं,भदौ २४ । फ्रेण्डसिप फोरम फर नेप्लिज जर्नालिस्ट (एफएफएनजे)को आयोजनामा एशियाको जलश्रोत, क्षेत्रीय सहकार्य र नेपालको दृष्टि विषयक अन्तरक्रिया कार्यक्रम सम्पन्न भएको छ । ललिपुरको होटल हिमालयमा बुधबार आयोजित सो