
काठमाडौं,असोज १९। प्रधानमन्त्री वालेन्द्र शाहले संघ, प्रदेश र स्थानीय सरकारबीचको आपसी समन्वयमा भदौ १० गतेयता विपद् व्यवस्थापनको काम निरन्तर भइरहेको बताउनुभएको छ। सिंहदरबारस्थित प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा सोमबार बसेको विपद्

नुवाकोट,असोज १९ । नेपाली कांग्रेसको १५औँ महाधिवेशनअन्तर्गत नुवाकोट निर्वाचन क्षेत्र नं. २ बाट बहादुरसिंह लामा, अर्जुननरसिंह केसी र जगदीश्वरनरसिंह केसीसहित १० जना खुला महाधिवेशन प्रतिनिधिमा निर्वाचित भएका छन्। अन्तिम मतपरिणामअनुसार

काठमाडौं,असोज १९ । साेमबार पनि नेपाली बजारमा सुनकाे मूल्य घटेकाे छ। हिजाे ताेलामा २९०० रूपैयाँ घटेकाे सुनकाे भाउ आज पनि ताेलामा १६०० रूपैयाँले घटेकाे हाे । नेपाल सुनचाँदी व्यवसायी महासंघका

रसुवा,असोज १९ । गत भदौ १० को विनासकारी बाढीका कारण रसुवाका तीन सरकारी र एक निजी विद्यालयका ४५ जना विद्यार्थी अझै सम्पर्कविहीन रहेका छन् । शिक्षा तथा समन्वय इकाई धुन्चेका

काठमाडौँ,असोज १९। नेपाल राष्ट्र बैंकले आजका लागि विदेशी मुद्राको विनिमयदर निर्धारण गरेको छ । राष्ट्र बैंकका अनुसार अमेरिकी डलर एकको खरिददर १५३ रुपैयाँ ८१ पैसा र बिक्रीदर १५४ रुपैयाँ ४१

बागलुङ,असोज १९ । आज बिहान जेसिबीले सडक खन्ने क्रममा माटोको ढिस्को खस्दा निसीखोला गाउँपालिका–३ बोहरागाउँमा तीन जना पुरिएका छन् । झिवाखोलाबाट बोहोरागाउँ जाने भित्री सडक खण्डमा सोही स्थानका चालक भद्र

नुवाकोट,असोज १९ । नेपाली कांग्रेसको १५औँ महाधिवेशनअन्तर्गत नुवाकोट क्षेत्र नं. २ को क्षेत्रीय सभापतिमा सिंहराज लामा विजयी भएका छन्। उनले प्रतिस्पर्धी आशा तामाङलाई २१८ मतको अन्तरले पराजित गरेका हुन्। निर्वाचन

काठमाडौं,असोज १९ । आईसीसी विश्वकप क्रिकेट लिग–२ अन्तर्गत एकदिवसीय श्रृङ्खला खेल्न जाने नेपाली राष्ट्रिय पुरुष क्रिकेट टोलीको आइतबार बिदाइ गरिएको छ। नेपाल क्रिकेट सङ्घ (क्यान) ले आयोजना गरेको बिदाइ कार्यक्रममा

नुवाकोट, असोज १९ । कोरियाली चिकित्सकहरूको संस्था कोरियन मेडिकल एशोसिएसनले नुवाकोटका बाढीपीडित परिवारका लागि राहत सामग्री प्रदान गरेको छ। संस्थाले विदुर नगरपालिका–१ का २२० बाढी प्रभावित परिवारका लागि जाडोमा प्रयोग