
काठमाडौं, असोज १९। नेपाली कांग्रेसको निर्वाचन समितिले केन्द्रीय कार्यसमितिको निर्वाचनका लागि कार्यतालिका सार्वजनिक गरेको छ। केन्द्रीय निर्वाचन समितिका सदस्यसचिव राजु कटुवालका अनुसार सोमबार साँझ ५ बजेदेखि निर्वाचन प्रक्रिया सुरु हुनेछ।

काठमाडौं, असोज १८ । सभामुख डोलप्रसाद (डीपी) अर्याल अन्तरव्यवस्थापिका संघ (आईपीयू) को १५३औँ महासभामा सहभागी हुन संसदीय प्रतिनिधिमण्डलको नेतृत्व गर्दै आज तान्जानिया प्रस्थान गर्नुभएको छ। तान्जानियाको अरुषा सहरमा अक्टोबर ५

नुवाकोट,असोज १८। नेपाली कांग्रेस नुवाकोट क्षेत्र नं. २ को क्षेत्रीय अधिवेशनमा मतपत्रको हस्ताक्षर र मतपेटिकाको सिललाई लिएर विवाद भएपछि मतगणना स्थगित गरिएको छ। अर्जुननरसिंह केसी पक्षबाट मतपत्रमा मतदान अधिकृतको हस्ताक्षर

काठमाडौं,असोज १८ । प्रधानमन्त्री बालेन्द्र शाहले नेपाली कांग्रेसको १५औँ महाधिवेशन सुरु भएको दिन सामाजिक सञ्जालमार्फत व्यंग्यात्मक टिप्पणी गरेका छन् । काठमाडौंको खुलामञ्चमा आइतबारदेखि नेपाली कांग्रेसको १५औँ महाधिवेशन सुरु भएको छ।

काठमाडौँ,असोज १८ । नेपाली कम्युनिष्ट पार्टी (नेकपा) का संयोजक एवं पूर्वप्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले निरन्तरताको क्रमभङ्ग गर्दै नेपाली कांग्रेसले देशको नेतृत्व गर्नुपर्ने बताएका छन्। नेपाली कांग्रेसको १५औँ महाधिवेशनको उद्घाटन समारोहलाई

काठमाडौँ,असोज १८ । नेपाली कांग्रेसको १५औँ महाधिवेशन आजदेखि काठमाडौँको खुलामञ्चमा सुरु भएको छ। ‘परम्पराको सम्मान र परिवर्तनको सङ्कल्प : समुन्नत नेपालका लागि सबल कांग्रेसको विकल्प’ भन्ने नारासहित सुरु भएको उद्घाटन

काठमाडौं,असोज १८। राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेले आफ्नो पार्टीले काम गर्न नसके आगामी निर्वाचनमा जनताले अस्वीकार गर्नुपर्ने बताउनुभएको छ। नेपाली कांग्रेसको १५औँ महाधिवेशनको उद्घाटन समारोहलाई सम्बोधन गर्दै लामिछानेले आफूहरूले

काठमाडौं,असोज १८ । नेपाली कांग्रेसका सभापति गगनकुमार थापाले संसददेखि राजनीतिक दलभित्रसम्म जनताका प्रश्न, असहमति र विचार राख्नका लागि खुला ठाउँ आवश्यक रहेको बताउनुभएको छ। नेपाली कांग्रेसको १५औँ महाधिवेशनको उद्घाटन समारोहलाई

काठमाडौं, असोज १८ । नागरिक उन्मुक्ति पार्टीका संस्थापक नेता रेशम चौधरीले नेपाली कांग्रेसका सभापति गगनकुमार थापाले देशको नेतृत्व गर्न सक्ने विश्वास व्यक्त गरेका छन्। नेपाली कांग्रेसको १५औँ महाधिवेशनको उद्घाटन समारोहमा