विशेष समाचार

ट्रकमा बाइक ठोक्किएर दुई युवकको मृत्यु

सर्लाही,कात्तिक १७ । पूर्व–पश्चिम राजमार्ग अन्तर्गत सर्लाहीको लालबन्दी नगरपालिका–१७, कालिन्जोर पुल नजिक बिहीबार राति रोकिराखेको ट्रकमा मोटरसाइकल ठोक्किँदा दुई जनाको मृत्यु भएको छ ।  कालिन्जोर पुलदेखि करिब सय मिटर पूर्वतर्फ

यस्तो छ आजको मौसम

काठमाडौँ,कात्तिक १७ । हाल नेपालमा पश्चिमी वायुको आंशिक प्रभाव रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ। जसको प्रभावले हाल देशको पहाडी भूभागमा आंशिक बदली रही बाँकी भूभागको मौसम सामान्यतया सफा रहेको

संसद्को चालु अधिवेशन अन्त्य गर्ने सरकारको निर्णय 

काठमाडौं,कात्तिक १७ । सरकारले सङ्घीय संसद्को चालु अधिवेशन अन्त्य गर्ने निर्णय गरेको छ । सिंहदरबारमा बिहीबार बसेको मन्त्रिपरिषद् बैठकले राति १२ बजेदेखि अधिवेशन अन्त्यका लागि राष्ट्रपतिसमक्ष सिफारिस गर्ने निर्णय गरेको

गोदावरी फूल मेलाः ३ दिनमा ५२ लाख बढीको कारोबार

काठमाडौँ,कात्तिक १६ । ‘रोपेर फूल गोदावरी, सजाऔँ घर आँगन वरिपरि’ भन्ने नाराका साथ मंगलवारबाट ललितपुरको जावलाखेल खेल मैदानमा सुरु भएको गोदावरी फूलको प्रतियोगितात्मक प्रदर्शनी तेस्रो दिन मेलामा अवलोकनकर्ताको घुइँचो बढेको

देशको अर्थतन्त्र सकारात्मक बाटोमा छ : अर्थमन्त्री महत

काठमाडौं,कात्तिक १६ । अर्थमन्त्री डा. प्रकाशशरण महतले नेपालको अर्थतन्त्र सकारात्मक बाटोतर्फ गइरहेको बताएका छन् । बिहीवार प्रतिनिधि सभा बैठकपछि सञ्चारकर्मीसँग कुरा गर्दै अर्थमन्त्री महतले सो कुरा बताएका हुन् ।  अर्थतन्त्र

हेटौंडामा बृहत् खेलकुद तथा व्यापार महोत्सवको तयारी

काठमाडौं,कात्तिक १६ । बागमती प्रदेशको राजधानी हेटौंडामा बृहत् खेलकुद तथा व्यापार महोत्सवको तयारी गरिएको छ । मकवानपुर जिल्ला खेलकुद विकास समिति र औद्योगिक शान्ति नेपाल संस्था काठमाडौंको संयुक्त आयोजनामा खेलकुद

श्रम स्वीकृति लगायतका नक्कली कागजातहरु बनाउने दुई जना पक्राउ

काठमाडौँ,कात्तिक १६। श्रम स्वीकृति लगायतका नक्कली कागजातहरु बनाउने कार्यमा संलग्न रहेको अभियोगमा २ जनालाई मंगलबार दिउँसो प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेहरूमा गोरखा बारपाक सुलिकोट गाउँपालिका ४ घर भई

भारतीले तोडिन अनशन

काठमाडौं,कात्तिक १६ । सर्वोच्च अदालतले रिगल डन भनिने योगराज ढकालको आममाफी बदर गरेपछि भारती मानन्धरले अनशन तोडेकी छन् । आफ्ना पति चेतन मानन्धनरको हत्यारा रिगललाई सरकारको सिफारिसमा राष्ट्रपति रामचन्द्र पौडेलले

रिगल भनिने योगराज ढकाल नेपालगन्जबाट पक्राउ

काठमाडौँ,कात्तिक १६ । सर्वोच्च अदालतले कैद माफी बदर गर्न परमादेश दिएपछि प्रहरीले व्यक्ति हत्याका दोषी रिगल भनिने योगराज ढकाललाई पक्राउ गरेको छ । सर्वोच्चबाट बिहीबार आदेश आएको केही घण्टामै प्रहरीले