विशेष समाचार

अध्यक्ष ओलीद्वारा कोहलपुर–सुर्खेत सडकको अवलोकन

कालिकोट,असोज १० । नेकपा (एमाले) का अध्यक्ष केपी शर्मा ओलीले लुम्विनी प्रदेशको कोहलपुरदेखि कर्णाली प्रदेशको राजधानी सुर्खेतसम्मको सडक अवलोकन गरेका छन् ।  एमाले कर्णाली प्रदेश अधिवेशनको उदघाटन गर्न सुर्खेत आउने

चिकित्सक आन्दोलन: दोषीलाई पक्राउ गरी कडा कारबाही गर्न माग

काठमाडौं,असोज १० । चिकित्सकमाथि बारमबार आक्रमण भएको भन्दै चिकित्सकहरु आन्दोलित भएका छन् ।  मणिपाल शिक्षण अस्पताल लगायतका स्थानमा चिकित्सकमाथि भएका आक्रमणको विरोध गर्दै चिकित्सकहरुले बुधबार माइतीघर मण्डलामा विरोध प्रदर्शन गरेका

राष्ट्रपतिसमक्ष नवनियुक्त राजदूतको शपथ ग्रहण

काठमाडौं,असोज १० । राष्ट्रपति रामचन्द्र पौडेलसमक्ष नवनियुक्त राजदूतहरुले पद तथा गोपनीयताको शपथ ग्रहण गरेका छन् । नवनियुक्त राजदूतहरुले बुधबार राष्ट्रपति भवनमा आयोजित एक समारोहबीच राजदूत पदको, पद तथा गोपनीयताको शपथ

चीनको औपचारिक भ्रमणमा रहेका प्रधानमन्त्री प्रचण्ड ल्हासा पुगे

काठमाडौँ,असोज १० । चीनको औपचारिक भ्रमणमा रहेका प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड ल्हासा आइपुगेका छन्। चीनको दक्षिण पश्चिममा रहेको छोङ्छिङ सहरबाट सिचवन एयरलाइन्स मार्फत् प्रधानमन्त्री प्रचण्ड तिब्बत स्वायत्त क्षेत्रको राजधानी ल्हासा

नेपालले बनायो टी २० मा सर्वाधिक रनको विश्व कीर्तिमान

काठमाडौं,असोज १० । एसियाली खेलकुदअन्तर्गत पुरुष क्रिकेटमा नेपालले मंगोलियालाई ३ सय १५ रनको लक्ष्य दिएको छ। नेपालले निर्धारित २० ओभरमा ३ विकेट गुमाएर ३ सय १४ रन जोडेको हो ।

नेपालले मंगोलियालाई २ सय ७३ रनले हरायो, बनायो कीर्तिमानै-कीर्तिमान

काठमाडौँ,असोज १० । चीनमा जारी १९औँ एसियाली खेलकुद प्रतियोगितामा नेपाली पुरुष क्रिकेट टोलीले मंगोलियालाई २ सय ७३ रनले पराजित गरेको छ । टी–२० अन्तर्राष्ट्रिय खेलमा यो रनको हिसाबले सबैभन्दा ठुलो

दुधको खपत बढाउन जोड

काठमाडौं,असोज १० । नियमित दुध सेवन, बालबालिकाको स्वस्थ जीवन’ भन्ने मूल नाराका साथ नवौँ ‘विश्व स्कुल दुध दिवस’ कविता प्रतियोगिता गराएर मनाइएको छ ।  पशु सेवा विभाग, राष्ट्रिय दुग्ध विकास बोर्ड, दुग्ध

एक सय रुपियाँभन्दा ठुला दरका भारतीय नोट बोक्न रोक

काठमाडौं,असोज १० । अब नेपालमा एक सय भारतीय रुपियाँभन्दा ठुला दरका नोट साथमा राख्न नपाइने भएको छ ।  नेपाल राष्ट्र बैङ्कले नेपालमा एक सय दरभन्दा ठुला दरका भारतीय रुपियाँका नोट

अर्थतन्त्रको आन्तरिक अवस्था सुधारका लागि ध्यानाकर्षण

काठमाडौं,असोज १०। बैंक तथा वित्तीय संस्था परिसंघ नेपाल (सिबिफिन)का प्रतिनिधि र नेपाल राष्ट्र बैंकका गभर्नर महाप्रसाद अधिकारीबीच छलफल भएको छ । मुलुकको समग्र अर्थतन्त्र र आर्थिक गतिविधि चलायमान बनाउँदै समतामूलक