
काठमाडौं,भदौ १५। सुन तस्करी प्रकरणमा पक्राउ परेका तिब्बती मुलका बेल्जियमको पासपोर्टधारी दावा छिरिङले काभ्रेपलाञ्चोक जिल्ला प्रशासन कार्यालयबाट निमा तामाङका नाममा नागरिकता लिएको पुष्टि भएको छ । गृहमन्त्रालयका अनुसार उनले काभ्रेपलाञ्चोकको

दमौली,भदौ १५ । तनहुँको आँबुखैरेनी गाउँपालिकामा पहिलो पटक सयपत्री फूलखेती शुरू गरिएको छ । गाउँपालिकाले अध्यक्षसँग कृषि विकास कार्यक्रमअन्तर्गत महिलालाई फूलखेतीमा आकर्षण गर्न सयपत्री फूलखेती कार्यक्रमलाई अगाडि बढाएको हो ।

ढोरपाटन,भदौ १५ । एक दशकअघिसम्म बागलुङको ढोरपाटन उपत्यका र निसेलढोरमा मात्रै व्यावसायिकरुपमा स्याउखेती गरिन्थ्यो । परम्परागतरुपमा रैथाने स्याउ उत्पादन गर्दै आएका किसानले अहिले आधुनिक प्रविधिबाट नयाँनयाँ प्रजातिका स्याउ लगाउन थालेका

नुवाकोट,भदौ १४ । जिल्लाको छहरे बजारमा परम्परागत सांस्कृतिक गाईजात्रा मनाइएको छ । लिखु गाउँपालिका वडा नम्बर ६ छहरे बजारमा थानपति, लिखुको भट्टथोक लगायतको क्षेत्रका नेवार समुदायद्वारा गाईजात्रा निकालिएको हो ।

काठमाडौं,भदौ १४ । नेपाल आयल निगमले पेट्रोलियम पदार्थको मूल्य वृद्धि गरेको छ । इण्डियन आयल कर्पोरेशनबाट बिहीबार नयाँ खरिद मूल्य आएपछि नेपालमा पनि मूल्य वृद्धि भएको हो । निगममले आजै

काठमाडौं,भदौ १४ । सामाजिक सञ्जाल फेसबुकमा नक्कली आइडी बनाई अश्लिल फोटो तथा भिडियो राखी चरित्रहत्या गरेको अभियोगमा भक्तपुर नगरपालिका १४ ठेगाना भएका २५ वर्षीय सुसन चौगुठीलाई प्रहरीले पक्राउ गरेको छ

काठमाडौ,भदौ १४ । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले प्रमुख प्रतिपक्षी दलमा नेकपा एमाले विभाजन हुनसक्ने दाबी गरेका छन् । बिहीबार सुर्खेतमा आयोजित समाजवादी मोर्चाको सन्देश सभालाई सम्बोधन गर्दै एमालेमा ठूलो धाँजा

काठमाडौं,भदौ १४ । धादिङ र रसुवा समुद्री सतहबाट तीन सय मिटरदेखि सात हजार एक सय मिटरसम्मको उचाइ रहेको भौगोलिक विविधता र सम्भावनाले भरिपूर्ण भूभाग रहेका जिल्ला हुन् । दुवै जिल्लाले

काठमाडौं,भदौ १४ । उपराष्ट्रपति रामसहाय प्रसाद यादवले नेपाली राष्ट्रिय एकता, अखण्डता, सार्वभौमिकतालाई अझ बलियो बनाउन रक्षा बन्धन, जनैपूर्णिमा [ऋषि तर्पणी] पर्वले सहयोग पुग्ने विश्वास व्यक्त गरेका छन् । नेपालमा परापूर्वकालदेखि