विशेष समाचार

म्यादीका युवा संस्कृति जोगाउन सक्रिय

म्याग्दी,भदौ १४ । यहाँका युवा तीन सय वर्षभन्दा पुरानो संस्कृति जोगाउन सक्रिय भएका छन्। नेवारी समुदायको मौलिक कला संस्कृतिलाई संरक्षण गर्न र नयाँ पुस्तामा पुस्तान्तरणका लागि बेनीका युवाले सक्रियता देखाएका

विद्यालय व्यवस्थापन समिति भङ्ग नगर्न आदेश

काठमाडौं,भदौ १४ । सर्वोच्च अदालतले विद्यालय व्यवस्थापन समिति भङ्ग गर्ने काठमाडौँ महानगरपालिकाको निर्णय तत्काल कार्यान्वयन नगर्न अन्तरिम आदेश जारी गरेको छ ।  संवैधानिक इजलासले निर्णय तत्काल कार्यान्वयन नगर्न अन्तरिम आदेश

एमसिसी कार्यान्वयन चरणमा

काठमाडौं,भदौ १४ । मिलेनियम च्यालेन्ज नेपाल कम्प्याक्ट (एमसिसी) बुधबारदेखि कार्यान्वयनको चरणमा प्रवेश गरेको छ। नेपाल सरकार तथा मिलेनियम च्यालेन्ज कर्पाेरेसन (एमसिसी) ले दुवै देशको संयुक्त आर्थिक सहयोगबाट अघि बढाउन लागिएको

आज रक्षाबन्धन

काठमाडौं,भदौ १४ । प्रत्येक वर्ष श्रावण शुक्ल पूर्णिमाका दिन मनाइने रक्षाबन्धन, जनैपूर्णिमा (ऋषि तर्पणी) पर्व आज देशभर नव यज्ञोपवीत एवं रक्षाबन्धन धारण गरेर मनाइँदै छ । पूर्णिमाका दिन बिहानैदेखि वैदिक

महरा पुत्र राहुललाई हिरासत राख्न अनुमतिका लागि अदालत लगियो,  संगठित अपराधमा अनुसन्धान हुने 

काठमाडौं,भदौ १४ । सुन तस्करको आरोप लागेका माओवादी केन्द्रका उपाध्यक्ष कृष्णबहादुर महराका छोरा राहुल महरालाई  संगठित अपराधमा अनुसन्धान संलग्न रहेको भन्दै अनुसन्धान हुने भएको छ । हिरासतमा राखेर अनुसन्धान गर्नु

लम्पी स्किनले दुध उत्पादनमा कमी ! ‘समस्या समाधान नभए फागुनबाट दुध अभाव हुने’

काठमाडौं,भदौ १४ । बागमती प्रदेश दुग्ध विकास बोर्डअन्तर्गत बागमती प्रदेश दुग्ध क्षेत्र सुधार समितिले पहिलो पटक सरोकारवालासँग काठमाडौंमा छलफल गरेको छ । छलफल कार्यक्रममा नेपाल डेरी एशोसिएशनका अध्यक्ष प्रल्हाद दाहालले

विद्यालय जान्छु भनी हिडेकी नुवाकोट दुप्चेश्वरकी रन्जिता बेपत्ता

नुवाकोट,भदौ १३ । विद्यालय जान्छु भनी हिडेकी नुवाकोट दुप्चेश्वरकी रन्जिता थापा बेपत्ता भएकी छिन् । बेपत्ता युवती दुप्चेश्वर गाउँपालिका वडा नम्बर ७ बच्छला माध्यमिक विद्यालय कक्षा १० मा अध्ययनरत वर्ष

पाकिस्तानद्वारा नेपाल पराजित

काठमाडौँ,भदौ १३ । एसिया कप क्रिकेटको उद्घाटन खेलमा आयोजक पाकिस्तानले नेपाललाई दुई सय ३८ रनले हराएको छ । टस जिती पहिले ब्याटिङ गरेको पाकिस्तानले निर्धारित ओभरमा ६ विकेट गुमाएर तीन

सुन तस्करी प्रकरणमा महराका छोरा राहुल पक्राउ

काठमाडौं,भदौ १३ । नेकपा माओवादी केन्द्रका नेता तथा पूर्वसभामुख कृष्णबहादुर महराका छोरा राहुल महरा ९ किलो सुन तस्करी प्रकरणमा पक्राउ परेका छन् । उनलाई केन्द्रीय अनुसन्धान ब्युरो (सीआईबी)ले पक्राउ गरेको