
काठमाडौं,भदौ १३ । सरकारले भोलि अर्थात भदौ १४ गते देशभर सार्वजनिक बिदा दिने भएको छ । बिहिबार रक्षावन्धन, जनै पूर्णिमा (ऋषि तर्पणी) पर्वको अवसरमा देशभर सार्वजनिक बिदा हुने भएको हो

काठमाडौं,भदौ १३ । एसिया कप क्रिकेटको पहिलो खेलमा नेपालले पाकिस्तानविरुद्ध राम्रो बलिङ गरेको छ । मुस्तान क्रिकेट रंगशालामा टस जितेर पहिले ब्याटिङ गरेको पाकिस्तानले तीन विकेट गुमाईसकेको छ । पाकिस्तानले दुवै ओपनर

काठमाडौ,भदौ १३ । एसिया कपमा नेपालले पाकिस्तानविरुद्ध विकेट लिएको छ । नेपालका करण केसीले पाकिस्तानका ओपनर फाखर जमानलाई आउट गरेका हुन् । पाँचौं ओभरको तेस्रो बलमा करणले विकेट लिँदा पाकिस्तानले

काठमाडौं,भदौ १३ । सभामुख देवराज घिमिरेले संसदीय समितिहरुको कामलाई प्रभावकारी ढंगले सञ्चालन गर्न सभापतिहरुलाई निर्देशन दिएका छन् । बुधवार सभामुख, उपसभामुखसहित दशवटै संसदीय समितिको सभापतिहरुसँग भएको बैठकमा सभामुख घिमिरेले समितिको

काठमाडौं,भदौ १३ । बुधवार छापावाला सुनको भाउ वृद्धि भएको छ । आज एकैदिन प्रतितोला ८०० रुपैयाँले वृद्धि बढेर १ लाख १२ हजार ५०० रुपैयाँ कायम भएको छ। नेपाल सुनचाँदी व्यवसायी

काठमाडौं,भदौ १३। अमेरिकी सहयोग नियोग मिलेनियम च्यालेन्ज कर्पोरेशन (एमसीसी) को अनुदानमा सञ्चालित परियोजना भदौ १३ गतेबाट पूर्ण कार्यान्वयनमा जाने भएको छ । तोकिएको मितिबाटै एमसीसीका परियोजना कार्यान्वयन गर्न आफूहरू प्रतिबद्ध

महेन्द्रनगर,भदौ १३ । कञ्चनपुरस्थित सुदूरपश्चिमाञ्चल विश्वविद्यालयमा हर्बल साइन्सको पठनपाठनका लागि सम्भाव्यता अध्ययन शुरू गरिएको छ । विश्वविद्यालय र नेपाल विज्ञान तथा प्रविधि प्रज्ञा प्रतिष्ठान (नास्ट)बीच भएको द्विपक्षीय समझदारी अनुसार विश्वविद्यालयले

वीरेन्द्रनगर,भदौ १३। कर्णाली प्रदेशका आर्थिक मामिला तथा योजनामन्त्री वेदराज सिंहले प्रदेश अन्तर्गतका कार्यालयका प्रमुख र लेखा प्रमुखहरूलाई बेरुजु घटाउने अभियानमा लाग्न निर्देशन दिएका छन् । आइतवारदेखि सुर्खेतको वीरेन्द्रनगरमा शुरू भएको ‘बेरुजु

काठमाडौं,भदौ १३ । प्रधानमन्त्री पुष्पकमल दाहालले मेलम्ची खानेपानी आयोजनाको पानी मनसुन सकिएको डेढ महीनापछि सुचारु गरिने बताएका छन् । प्रतिनिधिसभा संसदमा सांसदले उठाएको प्रश्नको जवाफ दिने क्रममा उनले उक्त कुरा