विशेष समाचार

मुलुकको अर्थतन्त्र सामान्य अवस्थामा फर्किरहेको छ: राष्ट्र बैंक

काठमाडौं,पुस २० । नेपाल राष्ट्र बैंकले देशको अर्थतन्त्रका अधिकांश सूचक सुधारा तिर लम्किर बताएको छ । नयाँ सरकार गठन पछिको राष्ट्र बैंकले भर्चुअल माध्यमबाट आयोजना गरेको पत्रकारसम्मले यस्तो बताएको हो

कांग्रेस केन्द्रीय समिति बैठक सर्‍यो

काठमाडौं,पुस २० । नेपाली कांग्रेस केन्द्रीय कार्यसमितिको बैठक २८ पुसमा बस्ने भएको छ । २२ पुसका लागि बोलाइएको बैठक सर्दै २८ पुसका लागि बोलाइएको कांग्रेस मुख्य सचिज कृष्णप्रसाद पौडेलले जानकारी

बालेनद्वारा निर्वाचन आयोगविरूद्ध मुद्दा

काठमाडौं, पुस २०। काठमाडौं महानगरपालिकाका मेयर बालेन्द्र साह (बालेन) ले खर्च विवरण पेस नगर्ने स्थानीय तहका उम्मेदवारलाई जरिवाना गर्ने निर्वाचन आयोगको निर्णयविरूद्ध सर्वोच्च अदालतमा रिट दायर गरेका छन् । आफूले

लुक्ला क्षेत्रमा माइनस दुई

सोलुखुम्बु, पुस २०। केही दिनयता निरन्तर बढेको चिसोका कारण नाम्चे, खुम्जुङ, थामे, लुक्लालगायतका क्षेत्रका नागरिकको दैनिकी कष्टकर बनेको स्थानीयले बताएका छन्। शुक्रबारबाट नाम्चेसहितका क्षेत्रमा हिमपात सुरु भएसँगै चिसो अत्यधिक बढेको

दूधको मूल्य वृद्धि फिर्ता

काठमाडौं, पुस २०। डेरी उद्योगीले दूधको मूल्य वृद्धि फिर्ता गरेका छन् । मङ्गलबार कृषि तथा पशुपन्छी विकास मन्त्रालयका पशुपन्छीतर्फका सचिव डा दीपक खरालको उपस्थितिमा डेरी उद्योगीसँग भएको छलफलपछि उद्योगीहरू मूल्य

पाँचथरमा भीषण आगलागीः दुई जनाको मृत्यु, दुई घाइते

काठमाडौं, पुस २०। पाँचथरमा भीषण आगलागी भएको छ ।वपाँचथरको फिदिम नगरपालिका ८ घुमाउनेटारमा आगलागी हुँदा दुईजनाको ज्यान गएको छ । आगलागीमा परि दुईजा घाइते भएका छन् । स्थानीय मेघबहादुर गुरुङको

सुनको मूूल्य बढेको बढ्यै

काठमाडौं, पुस २०। पछिल्लो समय बजारमा सुनको मूल्य निरन्तर बढिरहेको छ । स्थानीय बजारमा मङ्गलबार सुनको मूल्य बढेर यस वर्षकै उच्च प्रतितोला एक लाख दुई हजार छ सय रुपैयाँमा कारोबार

स्याङ्जामा आन्तरिक पर्यटक तान्दै कालीगण्डकी जल यातायात

गण्डकी,पुस २० । स्याङ्जाको कालीगण्डकी गाउँपालिका–७ मिर्मी आँधीमुहानदेखि पर्वतको विहादी गाउँपालिका–६ शालिग्राम सेतीवेणीसम्म सात किलोमिटर दूरीमा १९ वर्षदेखि जल यातायात सेवा सञ्चालनमा छ । जल यातायात सेवाको अनुभव लिन आन्तरिक

नवलपरासीमा सात वर्षमा बन्यो विद्युत् सबस्टेशन

त्रिवेणी,पुस २०। नवलपरासी (बर्दघाट सुस्तापूर्व) नवलपुरको बोझापोखरीमा सात वर्षअघि निर्माण शुरु गरिएको विद्युत् सबस्टेशनको निर्माण कार्य पूरा भएको छ ।  २०७३ सालमा तीन वर्षभित्र निर्माणको काम सम्पन्न गर्ने गरी जिल्लाको