विशेष समाचार

सरस्वती मन्दिरको पर्खालमा ‘कखरा’ लेखेर अक्षराम्भ

काठमाडौ,फागुन ४ । मंगलबार श्रीपञ्चमी, विद्याकी देवी सरस्वतीको पूजा आराधाना गरी मनाइएकाे छ। यसदिन सरस्वतीको पूजा गरे विद्या बढ्ने विश्वासका साथ देशभरका सरस्वती मन्दिरमा पूजा गर्नेहरूको भीड लागेको छ। आजकै

कोदालो प्रहारबाट एकको हत्या, पाँच घाइते

बागलुङ,फागुन ४ । जिल्लाको काठेखोला गाउँपालिका–२ भीमपोखरा दपासामा सोमबार मानसिक सन्तुलन ठिक नभएका एक व्यक्तिले कोदालो प्रहार गरी स्थानीय एक जनाको हत्या गरेका छन् भने अन्य पाँच घाइते भएका छन्

विद्यालयमा ‘जङ्क फुड’ निषेध

भक्तपुर,फागुन ४ । सरकारले देशभरका सबै सामुदायिक विद्यालयमा ‘जङ्क फुड’ खुवाउन निषेध गरेको छ । शिक्षा तथा मानव स्रोत विकास केन्द्र सानोठिमीले प्रकाशन गरी सोमबार सार्वजनिक गरेको ‘विद्यालय दिवाखाजा व्यवस्थापन

आज सरस्वती पूजा, विद्याकी देवीको पूजा गरिँदै

काठमाडौं, फागुन ४। आज सरस्वती पूजा । विद्याकी देवी सरस्वतीको पूजा आराधना गरी मनाइँदैछ । प्रत्येक वर्ष माघ शुक्ल पञ्चमीका दिन श्रीपञ्चमी पर्व विद्याकी देवी सरस्वतीको पूजा आराधना गरी मनाइन्छ

सुध्रियो वीरगञ्ज भन्सार राजस्व

वीरगञ्ज,फागुन ४ । कोरोना महामारीले थलिएको उद्योग र व्यापारका गतिविधिले गति लिन थालेपछि त्यसको प्रभाव भन्सारबाट उठ्ने राजस्वमा देखिन थालेको छ । मुख्य नाकामा रहेको वीरगञ्ज भन्सार कार्यालयले गत माघ

सरकारको ३ वर्ष सकसपूर्ण

काठमाडौं,फागुन ४ । केपी शर्मा ओली नेतृत्वको सरकार गठन भएको ३ वर्ष पूरा भएको छ । यसबीचमा उल्लेख्य उपलब्धि प्राप्त भएको दाबी सरकारले गरेको छ । तर, उसका लागि सो

१६ सचिवको सरुवा को कहाँ

काठमाडौं, फागुन ४ । सरकारले १६ सचिवको सरुवा गरेको खुलेको छ । मन्त्रिपरिषदको गत बिहिबार बसेको बैठकले सचिव सरुवा गरेको हो । सरुवा भएकामध्ये शिक्षा सचिव गोपीनाथ मैनाली वित्त आयोग

नुवाकोटको शिवपुरीमा ‘अध्यक्ष कप’ फुटबल प्रतियोगिता चैत १८ देखि

जिल्लाभरका फुटबल खेलाडीको भिडन्त नुवाकोट, फागुन ४ । नुवाकोटको शिवपुरी गाउँपालिकाको आयोजनामा अन्तरपालिका स्तरीय ‘अध्यक्ष कप’ फुटबल प्रतियोगिता चैत १८ देखि हुने भएको छ। गाउँपालिकाले आइतबार एक सूचना जारी गर्दै

नुवाकोटको तादी खोला पक्की पुलको पूर्व सांसद तामाङ र प्रदेशउपसभामुखद्वयले गरे अनुगमन

नुवाकोट,फागुन ३ । गत कात्तिक महिनामा शिलान्यास भएको तादी खोला पक्की पुलको नेकपाका नेता तथा पूर्व सांसद हितबहादुर तामाङ र वाग्मती प्रदेश उपसभामुख राधिका तामाङले संयुक्त रुपमा अनुगमन गरेका छन्।