विशेष समाचार

अदालतको फैसला बामदेवको पक्षमा, मन्त्री बन्न बाटो खुल्यो

काठमाडौं कात्तिक २६ । सर्वोच्च अदालतले सत्तारुढ दल नेपाल कम्युनिष्ट पार्टी नेकपाका उपाध्यक्ष बामदेव गौतमविरुद्ध परेको रिटमा अन्तरिम आदेश दिन अस्वीकार गरेको छ। सर्वोच्च अदालतको संवैधानिक इजलासले यस्तो आदेश गरेको

काठमाडौं उपत्यकामा १२ सय ६१ जना कोरोना संक्रमित थपिए

काठमाडौं कात्तिक २६ । पछिल्लो २४ घण्टामा काठमाडौं उपत्यकामा १ हजार २ सय ६१ जना कोरोना संक्रमित थपिएका छन्। स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार काठमाडौंमा ९ सय ७६, ललितपुरमा २

कोरोना संक्रमणबाट नेपालमा थप २६ जनाको मृत्यु, मृतकको संख्या ११ सय ७४ पुग्यो

काठमाडौं कात्तिक २६ । कोरोना भाइरसको संक्रमणबाट देशभर थप २६ जनाको मृत्यु भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको तथ्यांक अनुसार कोरोना भाइरसको संक्रमणबाट पछिल्लो २४ घण्टामा देशभर थप २६

थप २५ सय ६९ जनामा कोरोना संक्रमण पुष्टि,१६ सय ६६ जना डिस्चार्ज

काठमाडौं कात्तिक २६ । नेपालमा पछिल्लो २४ घण्टामा थप २ हजार ५६९ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ। स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको बुधबारको प्रेस ब्रिफिङमा मन्त्रालयका प्रवक्ता प्रा.डा जागेश्वर

राष्ट्रिय जनमोर्चाका अध्यक्ष केसीलाई कोरोना संक्रमण

काठमाडौं कात्तिक २६ । राष्ट्रिय जनमोर्चाका अध्यक्ष चित्रबहादुर केसीलाई कोरोना संक्रमण देखिएको छ । पारिवारिक स्रोतले दिएको जानकारी अनुसार केसीलाई कोरोना संक्रमण रहेको बुधबार पुष्टि भएको हो। केहीदिन यता अस्वस्थ

भाइटीकाको भोलीपल्ट सार्वजनिक विदा

काठमाडौं कात्तिक २६ । गृह मन्त्रालयले मंसिर दुई गते मंगलबार अर्थात भाइटीकाको भोलिपल्ट नेपालभर सार्वजनिक विदा दिने भएको छ। मन्त्रालयले बुधबार विज्ञप्ति जारी गर्दै त्यस दिन सार्वजनिक विदा दिने जनाएको

सीमा विवाद चर्काउन नेपाली कांग्रेस तथा भारतीय शक्ति सक्रिय रहेको चिनको आरोप

काठमाडौं कात्तिक २६ । चीन सरकारको पत्रिका ग्लोबल टाइम्सले चीनले नेपालको सीमा मिचेको भनेर झुटो खबर फैलिएको दाबी गर्दै यस्तो समाचार फैलिनुमा नेपाली कांग्रेस, भारतीय र पश्चिमा मिडियाको हात रहेको

चितुवाको छाला र लागुऔषध अफिमसहित दुई जना पक्राउ

दाङ कात्तिक २६ । दाङमा प्रहरीले चितुवाको छाला र लागुऔषध अफिमसहित दुई जनालाई पक्राउ गरेको छ । घोराही उपमहानगरपालिका ८ को वनगाउँबाट प्रहरीले मङ्गलवार राति उनीहरुलाई पक्राउ गरेको हो ।

श्रमजीवी पत्रकारहरूको पक्षमा पत्रकार महासंघको आन्दोलन

काठमाडौं कात्तिक २६ । नेपाल पत्रकार महासंघले श्रमजीवी पत्रकारहरूको पक्षमा ठूला सञ्चारगृहमा धर्ना दिएको छ । कोरोना महामारीका बीचमा पत्रकारहरूलाई विभिन्न बहानामा तलब भत्ता उपलब्ध नगराएको भन्दै महासंघले आन्दोलनस्वरूप धर्ना