विशेष समाचार

यी हुन् कोरोनाबाट संक्रमित विश्व नेता

एजेन्सी,असोज १७ । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्प कोरोना भाइरसबाट सङ्क्रमित भएकासँगै उनी पनि कोरोना भाइरसबाट सङ्क्रमित विश्व नेताहरुको सूचीमा परेका छन् । यसअघि अन्य केही देशका राष्ट्र तथा सरकार प्रमुखहरु

राजधानी प्रस्तावसंगै दाङको विभिन्न क्षेत्रको जग्गा किनबेच र कित्ताकाटमा रोक

दाङ,असोज १७ । प्रदेश ५ सरकारले राजधानी बनाउने निर्णय गरेको क्षेत्रमा जग्गा रोक्का राख्ने निर्णय गरेको छ। दाङको राप्ती गाउँपालिका पूरै, गढवा गाउँपालिकाको वडा नम्बर १, २,३ र अर्घाखाँचीको शीतगंगा

बाँकेमा पोखरीमा डुबेर दुई जनाको मृत्यु

बाँके असेज १६ । बाँकेको राप्तीसोनारी गाउँपालिकाको फत्तेपुरमा पोखरीमा डुबेर दुई जनाको मृत्यु भएको छ । फत्तेपुरमा रहेको नागराफल झरना अवलोकन गरेर फर्कने समयमा नजिकैको पोखरीमा पौडी खेल्ने क्रममा नेपालगञ्ज

विधि र मापदण्ड अनुसार पीसीआरको शूल्क निर्धारण गरिदिन निजी अस्पतालहरुको माग

काठमाडौं असोज १६ । निजी क्षेत्रद्वारा संचालित अस्पतालहरुको छाता संगठन एसोसिएशन अफ प्राइभेट हेल्थ इन्ष्टिच्यूसन नेपाल अफिनले पीसीआर परिक्षणको शूल्क वैज्ञानिक विधि र मापदण्डको आधारमा निर्धारण गरिदिन सरकारसँग माग गरेका

नेपालमै उत्पादित कोरोनाको औषधिको क्लिनिकल ट्रायल हुने

काठमाडौं असोज १६ । कोरोना भाइरसको उपचारमा सहयोग पुग्ने दाबी गरिएको नेपालमै उत्पादित औषधिको क्लिनिकल ट्रायल हुने भएको छ । नेपालमै उत्पादित फ्याबिपिराभेल नामक औषधिलाई कोभिड १९ को लागि क्लिनिकल

बाढी पहिरो प्रभावितहरुको व्यवस्थापन हिउँदसम्म हुन्छ : गृहमन्त्री थापा

काठमाडौं असोज १६ । गृहमन्त्री रामबहादुर थापा बादलले बाढी पहिरोबाट प्रभावित नागरिकहरुको व्यवस्थापन हिउँदसम्म गरिसक्ने बताएका छन् । अस्थायी रुपमै भएपनि सिन्धुपाल्चोक, बाग्लुङ, कालिकोट लगायत देशभरी नै बाढी पहिरोबाट प्रभावित

नेपालमा ५ सय मेगावाटको विद्युत् आयोजना बनाउन अस्ट्रेलियन कम्पनी इच्छुक

काठमाडौं असोज १६ । अस्ट्रेलियाको एक कम्पनीले नेपालमा पाँच सय मेगावाटभन्दा ठूलो जलविद्युत् आयोजना निर्माण गर्ने इच्छा जनाएको छ । अस्ट्रेलियाको फोर्टेस्क्यू मेटल ग्रुप लिमिटेडले नेपालमा कम्तीमा पाँच सय मेगावाट

दाङ राजधानी बनाउने निर्णयसंगै बुटवलमा प्रदर्शन, सरकारी गाडीमा तोडफोड

बुटवल असोज १६ । प्रदेश ५ सरकारले प्रदेशको स्थायी राजधानी दाङको देउखुरीमा सार्ने प्रस्ताव गरेलगत्तै बुटवलमा आन्दोलन शुरु भएको छ। बुटवलका नेपालगञ्ज रोड, पुष्पलाल पार्क र ट्राफिक चोकमा टायर बालेर

बाजुरामा खोलामा बगेर एकै परिवारका ५ जना बेपत्ता

बाजुरा असोज १६ । बाजुरामा खोलामा बगेर एकै परिवारका ५ जना बेपत्ता भएका छन्। हिमाली गाउँपालिका वडा नम्वर ५ को कवाडी खोलामा बगेर एकै परिवारका ५ जना बेपत्ता भएका हुन्।