विशेष समाचार

नुवाकोटमा भीरबाट लडेर एकको मृत्यु

नुवाकोट, साउन-२४ । नुवाकोटमा भीरबाट लडेर एक जनाको मृत्यु भएको छ। मृत्यु हुनेमा तारकेश्वर गाउँपालिका–५ का स्थानीय रामबहादुर तामाङ रहेको प्रहरीले जनाएको छ। तामाङ तारकेश्वर गाउँपालिका–५ कल्लेरीडाँडास्थित भिरबाट शुक्रबार साँझ

सांसद रेशम चौधरीलाई रिहा गर्न थरुहट थारुवानको तीन महिने अल्टिमेटम

कैलाली साउन २४ । थरुहट थारुवान राष्ट्रिय मोर्चाले कोरोना महामारीकै बीच आन्दोलन गर्ने भएको छ । आन्दोलनका कार्यक्रमलाई सशक्त पार्ने मोर्चाको दाबी छ। मोर्चाले भोलिदेखि आन्दोलनका कार्यक्रम अघि बढाउने आज

शनिबार ३७८ संक्रमित थपिए

काठमाडौं, साउन २४ । नेपालमा शनिबार कोरोना भाइरसका ३ सय ७८ जना नयाँ संक्रमित थपिएका छन् । योसंगै कुल संक्रमितको सख्या २२ हजार ५ सय ९२ पुगेको स्वास्थ्य तथा जनसंख्या

कोरोनाको संक्रमण बढ्दै गएपछि काठमाडौंका तीन क्षेत्र सिल

काठमाडौं साउन २४ ।कोरोना भाइरस कोभिड १९ को संक्रमण बढ्दै गएपछि काठमाडौंका तीन क्षेत्र सिल गरिएको छ । जसमा प्यूखा, न्यूरोड र महाबौद्ध सिल गरिएको छ। संक्रमण बढ्दै गएपछि काठमाडौं

नेकपा विवाद:कुर्सीको लडाइँ-टोपबहादुर रायमाझी

गुल्मी,साउन २४ । अर्घाखाँचीका संघीय सांसद टोपबहादुर रायमाझीले अहिले नेपाल कम्युनिष्ट्र पार्टी (नेकपा)मा देखिएको विवाद विधि, सिद्धान्तको लागि नभई  कुसीको लडाई भएको बताएका छन। पार्टीका शिर्ष नेताहरु केवल भागबण्डामा लागेकाले

लोकगायक प्रेमराजा महत दम्पतीलाई कोरोना संक्रमण

काठमाडौं,साउन २४ । वरिष्ठ लोकगायक प्रेमराजा महत र उनकी पत्नी कविता केसीलाई कोरोना संक्रमण पुष्टि भएको छ। पछिल्लो समय अमेरिकामा बस्दै आएका लोकगायक महत दम्पतीलाई कोरोना संक्रमण देखिएको महत स्वयंले

रुपन्देहीमा कार पल्टिँदा ३ जनाको ज्यान गयो

तिलोत्तमा साउन २४ । परासीबाट भैरहवातर्फ आउँदै गरेको कार अनियन्त्रित भई पल्टिँदा शुक्रबार राति रुपन्देहीमा ३ जनाको मृत्यु भएको छ । रुपन्देहीको रोहिणी गाउँपालिका ४ छिपागडस्थित हुलाकी सडक खण्डमा लु

युवामा नै बढी कोरोना संक्रमण,किन?

काठमाडौं,साउन २४ । भनिन्छ,युवामा रोग प्रतिरोधात्मक क्षमता बढी हुन्छ । तर, यही उमेरसमूहका व्यक्ति कोरोनाबाट बढी ग्रसित छन्। २१ देखि ३० वर्ष उमेरसमूहमा बढी संक्रमण पाइएको हो।यो संक्रमणको ३९.९ प्रतिशत

नुवाकोटमा शनिबारदेखि १० दिने निषेधाज्ञा [के के गर्न पाइन्छ, के पाइँदैन ?]

नुवाकोट साउन २३ । कोरोना भाइरसका ५४ संक्रमित फेला परेपछि जिल्ला प्रशासन कार्यालय नुवाकोटले जिल्लामा शनिबारदेखि लागू हुने गरी निषेधाज्ञा जारी गरेको छ । समुदायस्तरमा कोभिड-१९ को संक्रमण रोकथाम तथा