विशेष समाचार

आज १३१ औँ अन्तर्राष्ट्रिय मजदुर दिवस मनाइँदै

काठमाडौँ,वैशाख १८।आज मे १ अर्थात् अंग्रेजी वर्षको पाचौँ महिनाको पहिलो दिन,अन्तर्राष्ट्रिय मजदुर दिवस । नेपाललगायत संसारभर आज १३१ औं मजदुर दिवस मनाइँदै छ । यो दिवसलाई संसारभर रहेका मजदुरी गरेर

बन्दाबन्दी र निषेधाज्ञा दीर्घकालीन समाधान होइन [अन्तर्वार्ता]

कोरोना महामारीको दोस्रो लहरसँगै अर्थसामाजिक दैनिकीमा त्रास, आशंका र अन्योल बढेको छ । विगत बन्दाबन्दीको असरबाट तङ्ग्रिने प्रयत्न गरिरहेका बेला पुनः बन्दाबन्दी र निषेधाज्ञाको अवस्था आएको छ । यसले आम

जिल्ला प्रशासन काठमाडौद्वारा थप आदेश जारी

काठमाडौ,वैशाख १४ । जिल्ला प्रशासन काठमाडौद्वारा थप आदेश जारी गरेको छ। मंगलबार प्रमुख जिल्ला अधिकारी कालिप्रसाद पराजुलीले अत्याश्यक सेवामा केही बुँदाहरु थप गरी आदेश जारी गरेका हुन् । जारी आदेशमा

ठडियो धरहरा, आज उद्घाटन हुँदै

काठमाडौं, बैशाख ११ । २०७२ वैशाख १२ को भूकम्पले ध्वस्त बनाएको ऐतिहासिक धरहरा पुनः ठडिएको छ। भूकम्पको ६ वर्षपछि ठडिएको २२ तले धरहराको आज लोकतन्त्र दिवसको दिन उद्घाटन हुने भएको

नयाँ सरकारको चाबी प्रचण्डको हातमा

काठमाडौं, बैशाख ९ । प्रतिनिधिसभा विघटनपछि सरकारविरुद्ध सडक आन्दोलन गरेको माओवादीले संसद् पुनःस्थापित भएको दुई महिना पुग्दा समेत समर्थन फिर्ता लिन सकेको छैन ।माओवादीको पटक–पटक बसेको स्थायी कमिटीको बैठकले निर्णय

चार नेता निलम्बित, पार्टीले सोध्यो २४ घण्टे स्पष्टीकरण

काठमाडौँ,वैशाख ६ । जनता समाजवादी पार्टीले लुम्बिनी प्रदेशमा मन्त्री पदको सपथ लिने ४ नेतालाई निलम्बन गरी २४ घण्टे स्पष्टीकरण सोधेको छ । जसपाको लुम्बिनी प्रदेश समितिका अध्यक्ष अशोककुमार यादवले सोमबार

विराट गोल्डकपको उपाधि एपीएफलाई

विराटनगर,वैशाख ५ । विराट गोल्डकपको छैठौं संस्करणको उपाधि विभागीय टिम सशस्त्र प्रहरी ९एपीएफ० काठमाडौंले जितेको छ । विराटनगरस्थित सहिद मैदानमा शनिबार सम्पन्न गोल्डकपको फाइनलमा पाहुना टोली भारतको पञ्जाव पुलिसलाई १–०

मुख्यमन्त्री शाहीको पक्षमा मतदान गर्ने तीन सांसद् पार्टीबाट निस्कासित

काठमाडौं,वैशाख ४ । नेकपा एमाले कर्णाली प्रदेश कमिटीले मुख्यमन्त्री महेन्द्रबहादुर शाहीको नेतृत्वको सरकारलाई विश्वासको मत दिने तीन सांसदलाई साधारण सदस्य पनि नरहने गरी पार्टीबाट निस्कासित गरेको छ । निस्कासन हुने

खुला सिमानामा निगरानी बढाउनु पर्छः प्रधानमन्त्री ओली

काठमाडौं, वैशाख १ । प्रधानमन्त्री केपी शर्मा ओलीले खुला अन्तर्राष्ट्रिय सिमानामा कुनै न कुनै रूपको निगरानी गर्नुपर्ने बताएका छन्। राजधानीको शिवपुरीस्थित सैनिक कमान्ड तथा स्टाफ कलेजमा सम्पन्न छैटौँ राष्ट्रिय सुरक्षासम्बन्धी