
गोरखा,असोज २५ । बूढीगण्डकी नदीमा आएको बाढीले धार्चे गाउँपालिका जोड्ने माछीखोला पुल बगाएको छ । चुमनुब्री गाउँपालिका–६ भएर बग्ने उङगिलुङ खोलाबाट बूढीगण्डकीमा आएको बाढीले पुल बगाउनुका साथै माछीखोला बजारमा समेत

गोरखा,असोज २५ । बुढीगण्डकी नदीमा आएको बाढीको जोखिम बढेपछि गोरखा र धादिङ जिल्लाको सीमाक्षेत्रमा रहेको आरुघाट बजार खाली गराउन थालिएको छ। बाढीको जोखिम बढेसँगै स्थानीय बासिन्दा सुरक्षित स्थानतर्फ सर्न थालेका

गोरखा,असोज २५ । बुढीगण्डकी नदीमा आइतबार बिहान आएको भीषण बाढीले गोरखाको सल्लेरी बजार क्षेत्र र जलविद्युत् आयोजनाको क्याम्प बगाएको छ। लेदोसहित आएको बाढीले बजार क्षेत्र तथा आयोजनासँग सम्बन्धित संरचनामा ठूलो

गोरखा,असोज २५ । बुढीगण्डकी नदीमा आएको भीषण बाढीले गोरखाको सल्लेरी बजार बगाएको छ भने जगत बजारमा समेत ठूलो क्षति पुर्याएको छ । स्थानीय विशाल घलेका अनुसार बाढीले सल्लेरी बजार बगाउनुका

गोरखा,असोज २५ । बूढीगण्डकी नदीमा आइतबार बिहानै ठूलो बाढी आएको छ। नदीमा बाढी आएपछि किनार आसपासका बासिन्दा घर छाडेर सुरक्षित स्थानतर्फ भागेका छन्। चुमनुब्री गाउँपालिकाकी पूर्वउपाध्यक्ष कुमारी गुरुङका अनुसार बूढीगण्डकीको

नुवाकोट,असोज २५ । नेपाली कांग्रेसको १५औँ महाधिवेशनअन्तर्गत नेतृत्व चयनका लागि भइरहेको मतगणनामा उपसभापति र महामन्त्री पदमा विभिन्न उम्मेदवारले मत प्राप्त गरेका छन्। सार्वजनिक मतपरिणामअनुसार खुला उपसभापतिमा डा. चन्द्रकान्त भण्डारी र

नुवाकोट,असोज २५। आगामी स्थानीय तह निर्वाचनलाई लक्षित गर्दै राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)ले नुवाकोटमा ‘हामी आउँदैछौँ’ भन्ने एकहप्ते अभियान सञ्चालन गरिरहेको छ। पार्टी संगठन विस्तार, जनसम्पर्क वृद्धि तथा स्थानीय नागरिकका समस्या

नुवाकोट,असोज २५ । नेकपाका नेता तथा पूर्वसांसद हितबहादुर तामाङले भोटेकोसी–त्रिशूली बाढीबाट प्रभावित परिवारलाई राहत वितरण गर्नुभएको छ। शनिबार बेलकोटगढी नगरपालिका–७ का बाढी प्रभावित १०० परिवारलाई भान्सामा प्रयोग हुने सामग्रीसहितको राहत

नुवाकोट,असोज २५ । भोटेकोसी हुँदै त्रिशूली नदीमा आएको बाढीले नुवाकोटको पुरानो त्रिशूली (साँघु) बजार भग्नावशेषमा परिणत भएको छ। बाढीले जिल्लाको प्रमुख व्यापारिक केन्द्रका रूपमा रहेको त्रिशूली बजारमा ठूलो क्षति पुर्याएको