विशेष समाचार

भोटेकोशी बाढीको कहर : मृत्यु हुनेको संख्या १७७ पुग्यो

रसुवा,भदौ ११ । रसुवाको भोटेकोशी नदीमा आएको विनाशकारी बाढीका कारण हालसम्म १७७ जनाको मृत्यु भएको छ। नेपाल प्रहरीले दिएको जानकारीअनुसार मृतकमध्ये ४१ महिला, ६९ पुरुष, १० बालिका, ७ बालक रहेका

भोटेकोशी बाढी प्रभावित क्षेत्रमा खोज, उद्धार र राहत कार्य तीव्र

रसुवा,भदौ ११ । रसुवास्थित नेपाल–चीन सीमा क्षेत्रबाट बहने भोटेकोशी नदीमा आएको बाढीबाट बढी प्रभावित क्षेत्रमा खोज, उद्धार तथा राहत कार्यलाई तीव्र पारिएको छ। नेपाली सेनाको कमाण्डमा सशस्त्र प्रहरी बल र

तिब्बतमा बाढी–पहिरोको कहर : तीनको मृत्यु, ५५८ जना बेपत्ता

एजेन्सी,भदौ ११ । चीन–नेपाल सीमावर्ती तिब्बत क्षेत्रमा भारी वर्षापछि आएको बाढी र पहिरोमा परी तीन जनाको मृत्यु भएको छ भने ५५८ जना अझै बेपत्ता रहेका छन्। चिनियाँ सरकारी सञ्चारमाध्यमका अनुसार

नुवाकोटको बाढी प्रभावित क्षेत्रमा विद्युत् आपूर्ति सुरु

नुवाकोट,भदौ ११ । भोटेकोशी बाढीका कारण विद्युत् आपूर्ति अवरुद्ध भएका नुवाकोटका विभिन्न क्षेत्रमा नेपाल विद्युत् प्राधिकरणले वैकल्पिक प्रसारणमार्फत विद्युत् सेवा पुनःसुचारु गरेको छ। प्राधिकरणका अनुसार खरानीटार, समुन्द्रटार, चोंगाडा, लिखु, पञ्चकन्या

भोटेकोशी–त्रिशूली बाढीः १६५ शव फेला, सयौँ यात्रु बेपत्ता

रसुवा,भदौ ११ । रसुवास्थित भोटेकोशी तथा त्रिशूली नदीमा आएको विनाशकारी बाढीबाट प्रभावित क्षेत्रमा हालसम्म १६५ जनाको शव फेला परेको छ। राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणका अनुसार धादिङमा २७,

बाढी प्रभावित नुवाकोट निरीक्षणमा प्रधानमन्त्री शाह, विदुरतर्फ प्रस्थान

काठमाडौं,भदौ ११ । प्रधानमन्त्री वालेन्द्र शाह बाढी प्रभावित क्षेत्रको स्थलगत निरीक्षणका लागि आज बिहान नुवाकोटको विदुरतर्फ प्रस्थान गर्नुभएको छ। उहाँसँगै पूर्वाधार विकास मन्त्री सुनिल लम्साल पनि सहभागी हुनुहुन्छ। प्रधानमन्त्री शाह

रास्वपा सभापति लामिछानेको आह्वानमा सर्वदलीय बैठक सुरु

काठमाडौं,भदौ ११ । भोटेकोशी बाढीबाट भएको क्षति, खोजी तथा उद्धार, राहत र पुनःस्थापनाका विषयमा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछानेको आह्वानमा सर्वदलीय बैठक सिंहदरबारमा सुरु भएको छ। सिंहदरबारस्थित रास्वपा संसदीय

भोटेकोशी बाढी : खोजी तथा उद्धार कार्य तीव्र

काठमाडौं,भदौ ११ । रसुवाको भोटेकोशी नदीमा आएको भीषण बाढीपछि सरकारले आज बिहानैदेखि प्रभावित तथा नदी तटीय क्षेत्रमा खोजी, उद्धार र राहत कार्यलाई तीव्रता दिएको छ। प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयका अनुसार

रसुवा बाढीमा मृत्यु हुनेको संख्या १५७ पुग्यो, २८ प्रहरी अझै सम्पर्कविहीन

रसुवा,भदौ ११ । रसुवाको भोटेकोशीमा आएको विनाशकारी बाढीमा परेकामध्ये हालसम्म १५७ जनाको शव फेला परेको छ। नेपाल प्रहरीले राति ११ बजेर ५ मिनेटसम्मको विवरण सार्वजनिक गर्दै सात जिल्लाबाट १५७ जनाको