शिक्षा

सबै परीक्षा पुषभित्रै सक्ने तयारीमा त्रिवि

काठमाडौं, कार्तिक २७ । त्रिभुवन विश्वविद्यालयले पुस मसान्तभित्र रोकिएका सबै संकायअन्तर्गतका तहको परीक्षा सम्पन्न गर्ने तयारी गरेको छ । त्रिविले मंसिर २८ बाट सञ्चालन हुने गरी विज्ञान तथा प्रविधि, व्यवस्थापन

लोकसेवा आयोगद्वारा प्राविधिक तर्फ झण्डै ३ सय पदमा विज्ञापन

काठमाडौं, कार्तिक २६ । आज बुधबार लोकसेवा आयोगद्वारा निजामती सेवाकतर्फ विभिन्न प्राविधिक पदमा विज्ञापन गरेको छ । विभिन्न सेवा समूहका झन्डै ३ सय पदका लागि लोकसेवा आयोगले विज्ञापन प्रकाशित गरेको

शिवपुरीका विद्यालयलाई सेराबगर समाजद्वारा मास्क वितरण

नुवाकोट,कात्तिक २३। ग्रामीण क्षेत्रमा समेत कोरोना महामारी  बढ्दै गइरहेको बेला सेराबगर समाजले शिवपुरी गाउँपालिकाका विद्यालयलाई मास्क वितरण गरेको छ। शिवपुरी गाउँपालिकामा रहेको समुन्द्रादेवी माद्यामिक विद्यालय,जानकी माध्यामिक विद्यालय,स्याउरेभूमे माध्यामिक विद्यालय,जनज्ञान निकेतन

तिहारपछि त्रिविको परीक्षा

काठमाडौं, कार्तिक २२। त्रिभुवन विश्वविद्यालय (त्रिवि) को परीक्षा तिहारपछि तत्काल सञ्चालन हुने भएको छ । कोरोना भाइरसका कारण गत चैत महिनामा स्थगित भएका स्नातक तथा स्नातकोत्तर तहको परीक्षा तिहार लगत्तै

कक्षा ११ र १२ बाट गणित नहटाउन सर्बोच्चको अल्पकालिन अन्तरिम आदेश

काठमाडौं कात्तिक २० । सर्वोच्च अदालतले कक्षा ११ र १२ को नयाँ पाठ्यक्रम तत्काललाई लागु नगर्न अल्पकालीन अन्तरिम आदेश दिएको छ । सर्वोच्चका न्यायाधीश पुरुषोत्तम भण्डारीले को एकल इजलाशले अन्तरिम

कक्षा १२ को परीक्षा अनलाइनबाट लिने तयारी गर्न निर्देशन

काठमाडौं कात्तिक १९ । शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री गिरिराजमणि पोखरेलले कोरोना जोखिमको विषम स्थितिमा कक्षा १२ को परीक्षा विद्यार्थी जहाँ छन्, त्यहीँबाट पनि दिन सकिने गरी तयारी गर्न राष्ट्रिय परीक्षा

त्रिविको परीक्षा विद्यार्थीले पायक पर्ने ठाउँबाटै दिन पाउने

काठमाडौं कात्तिक १९ । त्रिभुवन विश्वविद्यालयले विद्यार्थीलाई पायकपर्ने परीक्षा केन्द्रबाट परीक्षा दिने व्यवस्था गरेको छ । बन्दाबन्दी लकडाउनको बेला हुन नसकेका परीक्षा त्रिविले विद्यार्थीलाई आफ्नो पायकपर्ने परीक्षा केन्द्रबाट दिने व्यवस्था

नुवाकोट पञ्‍चकन्यामा बिहीबारदेखि सबै विद्यालयहरु अनिश्‍चितकालका लागि बन्द

घलेभन्ज्याङ, नुवाकोट कात्तिक १९ । जिल्लाको पञ्‍चकन्या गाउँपालिकामा बिहीबारदेखि सबै विद्यालयहरु अनिश्‍चितकालका लागि बन्द गरिने भएको छ । कोरोना भाइरस संक्रमण बढेको भन्दै शिक्षा युवा तथा खेलकुद शाखाले बुधबार एक

कक्षा १२ को प्रश्नपत्र पुरानै मोडलमा

काठमाडौं,कात्तिक १९ । राष्ट्रिय परीक्षा बोर्डले पूर्णरुपमा इन्टरनेट सेवा चालू नभएको र समस्या देखिने जिल्लामा छपाइ गरेको प्रश्नपत्र पठाउने तयारी गरेको छ । स्थगित भएको सात महिनापछि यही मंसिर ९