
काठमाडौ,माघ २७ । पाठ्यपुस्तक छपाइ विक्रीवितरण गरेर शैक्षिक तथा साहित्यिक इतिहास बनाएको साझा प्रकाशन बन्द हुने अवस्थामा पुगेको छ । कर्मचारीले झण्डै साँढे दुई वर्षदेखि तलव पाएका छैनन् भने साझाका

नुवाकोट,माघ २२ । जिल्लाको लिखु गाउँपालिकामा आप्रवासी परिवारलाई सहभागी गराएर २४ हप्ताको बित्तीय साक्षरता कार्यक्रम कक्षा सञ्चालन गरिएको छ । नेपाल सरकार र स्वीस सरकारबीचको दुई पक्षीय सम्झौताअनुसार श्रम रोजगार

रसुवा,माघ २२ । शिक्षा विज्ञान तथा प्रविधिमन्त्री विद्या भट्टराईले १० हिमाली जिल्लाका विद्यालयहरूमा छात्रावास निर्माण गरिने बताएकी छिन् । पूर्वी रसुवाको नौकुण्ड गाउँपालिका फाम्चेतस्थित गौतमबुद्व माध्यमिक विद्यालयको ४८औँ वार्षिकोत्सव तथा

लमजुङ,माघ २१ । सञ्चार तथा सूचना प्रविधिमन्त्री पृथ्वीसुब्बा गुरुङले प्राविधिक शिक्षा आजको मुख्य आवश्यकता रहेको बताएका छन् । लमजुङको मर्स्याङ्दी गाँउपालिका–४ ताघ्रिङ, छापा गाउँमा रहेको प्रेम मिलन माध्यमिक विद्यालयको २९औँ

काठमाडौ,माघ १७ । शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री विद्या भट्टराईले विद्यालय शिक्षा विधेयक पारित गर्न नसके पद छाड्ने उद्घोष गरेकी छन् । बिहीबार नेकपा (एमाले) का भातृ संगठन नेपाल राष्ट्रिय शिक्षक

नुवाकोट,माघ १४ । जिल्लाको शिवपुरी गाउँपालिका वडा नम्बर १ स्थित खोलेखर्क आधारभूत विद्यालयका बालबालिकालाई न्यानो कपडा वितरण गरिएको छ । सोमबार विद्यालयमा भएको एक कार्यक्रम बीच पुर्व मन्त्री एवम् वागमती

नुवाकोट,माघ १४ । जिल्लाको शिवपुरी गाउँपालिका वडा नम्बर ८ मा अवस्थित जनज्ञान निकेतन माध्यमिक विद्यालयलाई राष्ट्रिय वाणिज्य बैंक काठमाडौले दस थान मल्टिमिडिया प्रोजेक्टर हस्तान्तरण गरेको छ । नुवाकोटको लिखु गाउँपालिका

मकवानपुर,माघ १२ । मकवानपुरको बकैया गाउँपालिकाका विद्यालय र स्वास्थ्य चौकीलाई ल्यापटप र फोटोकपीसहितको प्रिन्टर मेशिन प्रदान गरिएको छ । चालु आर्थिक वर्ष २०८१–८२ को उपकरण सहयोग कार्यक्रमबाट बकैया गाउँपालिका वडा

हेटौंडा,माघ १२ । नेपाल राष्ट्रिय शिक्षक संगठन मकवानपुरको अध्यक्षमा मुकुन्द न्यौपाने निर्विरोध निर्वाचित भएका छन् । संगठनको हेटौंडामा सम्पन्न १४ औं जिल्ला अधिवेशनले न्यौपानेको अध्यक्षतामा ३१ सदस्यीय कार्यसमिति निर्माण गरेको