शिक्षा

लाइसेन्स परीक्षाको नतिजा प्रकाशित

काठमाडौ,माघ ११ । नेपाल मेडिकल काउन्सिलको ७१ औँ नाम दर्ता (लाइसेन्स) परीक्षाको नतिजा प्रकाशित भएको छ । नतिजामध्ये ६९ प्रतिशत परीक्षार्थी अनुत्तीर्ण भएका छन् भने ३१.४ प्रतिशत विद्यार्थी उत्तीर्ण भएका

नुवाकोटको लिखुमा ६८६ जनालाई पाठेघर मुखको क्यान्सर विरुद्ध खोप लगाइने

नुवाकोट,माघ १० । जिल्लाको लिखु गाउँपालिकाका ६८६ जना किशोरीलाई (पाठेघरको मुखको क्यान्सर विरुद्ध) एच.पि.भी. खोप लगाइने भएको छ । राष्ट्रव्यापी रूपमा सञ्चालन हुने एच.पि.भी. खोप अभियान माघ २२ गतेदेखि २५

वायु प्रदूषणका कारण बैङ्ककका करिब दुई सय विद्यालय बन्द

बैंकक,माघ १० । वायु प्रदूषणका कारण बैङ्ककका करिब दुई सय विद्यालय बिहीबार बन्द गर्नुपरेको स्थानीय अधिकारीले बताएका छन् । मौसमी वायु प्रदूषणले यस क्षेत्रका धेरै देशलाई जस्तै थाइल्याण्डलाई पनि लामो

स्नातकोत्तर तहमा जनप्रशासनका कक्षा सञ्चालन गर्दै मधेश विश्वविद्यालय

मधेश,माघ ९ । मधेश विश्वविद्यालयले यही शैक्षिक सत्रदेखि जनप्रशासन सङ्कायतर्फ स्नातकोत्तर तह (एमपिए) र स्नातक तहमा उद्यमशीलता विषयमा नयाँ कक्षा सञ्चालन गर्ने तयारी गरेको छ । गत आर्थिक वर्षदेखि कानुन

निवृत्तिभरण कोषमा अब नियुक्त हुने शिक्षक मात्रै

काठमाडौँ, माघ ९  । सामुदायिक विद्यालयमा अब नियुक्त हुने शिक्षकलाई मात्रै निवृत्तिभरण कोषमा समावेश गरिने भएको छ । सरकारले हालै ल्याएको अध्यादेशमा निवृत्तिभरण कोषमा शिक्षक सेवालाई पनि समावेश गरेपछि शिक्षकले आपत्ति

माघ ३ गतेअघिका शिक्षकहरुलाई योगदानमा आधारित निवृत्तिभरण लागु हुँदैन: शिक्षामन्त्री

काठमाडौ,माघ ८ । शिक्षा विज्ञान तथा प्रविधि मन्त्री  विद्या भट्टराईले अध्यादेश जारी हुनुपूर्व नियुक्त भएका सबै शिक्षकहरुलाई योगदान रहित पेन्सन प्रावधान कै ब्यवस्था लागु हुने बताएकी छिन् । सोमबार बसेको

२०८१ बाट निवृत्तिभरण ऐन कोषमा शिक्षक सेवा समावेश हुन्छ : शिक्षामन्त्री भट्टराई

काठमाडौ,माघ ७ । शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री विद्या भट्टराईले २०८१ बाट मात्रै निवृत्तिभरण ऐनमा शिक्षक सेवा समावेश हुने बताएकी छिन् । सिंहदरबारमा सोमबार बसेको मन्त्रीपरिषद्को बैठकपछि सञ्चारकर्मीहरूसँग कुरा गर्दै उनले २०८१ बाट

नुवाकोट शिवपुरीको कालिकादेवी मावि मा उत्प्रेरणा प्रशिक्षण कार्यक्रम सम्पन्न (भिडियो)

नुवाकोट,माघ ५ । जिल्लाको शिवपुरी गाउँपालिका वडा नम्बर ६ गुर्जेमा अवस्थित कालिकादेवी माध्यमिक विद्यालयमा उत्प्रेरणा प्रशिक्षण कार्यक्रम सम्पन्न भएको छ । शुक्रबारदेखि शुरु भएको उत्प्रेरणा प्रशिक्षण कार्यक्रम शनिबार  सम्पन्न भएको

समुन्द्रादेवी माविमा उत्प्रेरणा प्रशिक्षण कार्यक्रम सम्पन्न, भोलिदेखि कालिकादेवीमा

नुवाकोट,माघ ३ । जिल्लाको शिवपुरी गाउँपालिका वडा नम्बर ६ मा अवस्थित समुन्द्रादेवी माध्यमिक विद्यालयमा उत्प्रेरणा प्रशिक्षण कार्यक्रम सम्पन्न भएको छ । बुधबारदेखि शुरु भएको उत्प्रेरणा प्रशिक्षण कार्यक्रम बिहीबार सम्पन्न भएको