समाचार

काठमाडौँ महानगरपालिकाले स्वास्थ्य बीमा कार्यक्रम सञ्चालन गर्ने

काठमाडौँ,पुस ११ । स्वास्थ्य बिमा कार्यक्रम सञ्चालन गर्नका लागि आज काठमाडौँ महानगरपालिका र स्वास्थ्य बीमा बोर्ड बिच समझदारी पत्रमा हस्ताक्षर भएको छ । समझदारी पत्रमा महानगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत बसन्त

बाराका प्रिन्सिपल स्वर्णकारको हत्याका मुख्य अभियुक्त सुजित सिंह पक्राउ

बारा,पुस ११ । प्रिन्सिपल रूपेश स्वर्णकार हत्याका मुख्य अभियुक्त पक्राउ परेका छन् । पक्राउ पर्नेमा भारतको मोतिहारी जिल्लास्थित दर्पा थाना–१, सुक्लहियाका २५ वर्षीय सुजित कुमार सिंह रहेको जिल्ला प्रहरी कार्यालय

फेरी बढ्यो सुनको मूल्य, एक तोला किन्न एक लाख २० हजार ७०० रुपैयाँ चाहिने

काठमाडौँ,पुस ११ । नेपाली बजारमा आज सुनको मूल्य बढेको छ । सुन तोलामा २०० रुपैयाँले उकालो लागेको हो । बुधबार छापावाला सुनको मूल्य एक लाख २० हजार ७०० रुपैयाँ र

नागरिक लगानीकोषको नागरिक पेन्सन योजना, न्यूनतम ५०० बुझाउन सकिने

काठमाडौं । नागरिक लगानीकोषले नागरिक पेन्सन योजनामा सहभागी हुन आग्रह गरेको छ । कोषले आय आर्जन गर्ने , प्रचलित कानुन बमोजिम स्थापना भएका संघ , संस्था एवम् प्रतिष्ठानमा कार्यरत कर्मचारी,

भूकम्पपीडितका ११ हजार घर निर्माण

काठमाडौं,पुस ११ । जाजरकोट भूकम्पका ६७ हजार बढी लाभग्राहीमध्ये हालसम्म ११ हजार तीन सय ३६ घर (अस्याथी आवास) निर्माण सम्पन्न भएका छन् । राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणबाट

गाउँ रित्तिँदै गएकामा राष्ट्रपति पौडेल चिन्तित

काठमाडौं,पुस ११ । राष्ट्रपति रामचन्द्र पौडेलले लोकतन्त्रपछि गाउँगाउँमा विकास पुगे पनि त्यसको उपभोग गर्ने व्यक्तिको अभावमा गाउँ रित्तिदै गएकामा चिन्ता व्यक्त गरेका छन् । ठमेलस्थित सरस्वती बहुमुखी क्याम्पसको ६५औँ वार्षिकोत्सव

यार्सागुम्बा निर्यात १३९ प्रतिशतले बढ्यो, ५ महीनामा ५५ करोड भित्रियो

काठमाडौं,पुस ११ । नेपालले पाँच महीनामा ५५ करोडभन्दा बढीको यार्सागुम्बा निर्यात गरेको छ । भन्सार विभागको तथ्यांकअनुसार साउनदेखि मङ्सिर मसान्तसम्ममा नेपालले विभिन्न मुलुकमा ५५ करोड ३७ लाख १९ हजार रुपैयाँको यार्सागुम्बा

ठूला जलविद्युत् आयोजना निर्माण सरकारको प्रमुख प्राथमिकता : प्रधानमन्त्री

काठमाडौं,पुस ११। प्रधानमन्त्री पुष्पकमल दाहालले नेपालको जलविद्युत् क्षेत्रमार्फत विकास र समृद्धिको लक्ष्य हासिल गर्न ठूला जलविद्युत् आयोजनाको निर्माणलाई सरकारले प्राथमिकतामा राखेको बताएका छन् । सरकारको एक वर्षको उपलब्धिको विवरण सार्वजनिक

स्वास्थ्य बीमाको दायरा बढाउने प्रधानमन्त्रीको घोषणा

काठमाडौं,पुस ११ । प्रधानमन्त्री पुष्पकमल दाहालले स्वास्थ्य बीमाको दायरा विस्तार गर्ने घोषणा गरेका छन्।  सरकार एक वर्ष पूरा भएको अवसरमा देशवासीका नाममा सम्बोधन गर्दै प्रधानमन्त्री प्रचण्डले भने, ‘२०७४ सालमा म