
काठमाडौं,पुस १०। निजीक्षेत्रको छाता संगठन नेपाल उद्योग वाणिज्य महासंघले डेडिकेटेड फिडर र ट्रंक लाइनको महशुल विवाद समाधान गर्न अधिकारसम्पन्न आयोग गठन गर्नुपर्ने माग गरेको छ । विगतमा डेडिकेटेड र ट्रंक

लमजुङ,पुस १० । जिल्लाको बेंसीसहर नगरपालिका–१ दलालस्थित ७० मेगावाट क्षमताको मध्य–मर्स्याङ्दी जलविद्युत् आयोजनाको विद्युत् उत्पादन घटेको छ । मर्स्याङ्दी नदीमा पानीको मात्रा घटेपछि हाल आयोजनाबाट ४० मेगाावाट मात्र बिजुली उत्पादन

काठमाडौं,पुस १० । सरकारले संघीय संसद्को हिउँदे अधिवेशन बोलाउन ढिलाइ गरेको छ । सरकारको सिफारिशमा राष्ट्रपतिले संसद् अधिवेशन आह्वान गर्ने कानूनी व्यवस्था छ । संसद् अधिवेशनमा सरकारी बेवास्ताले महत्त्वपूर्ण कानून निर्माणका

दमौली (तनहुँ),पुस १०। तनहुँको एक पालिकाको एउटै वडाबाट यो वर्ष करीब रु तीन करोड बराबरको सुन्तला उत्पादन भएको छ । देवघाट गाउँपालिका–३ का विभिन्न ठाउँबाट यस वर्ष उक्त मूल्य बराबरको

भोजपुर,पुस १० । बहुउपयोगी जडीबुटी चिराइतोको मूल्य बढेपछि भोजपुरका किसान उत्साहित भएका छन् । चिराइतो यो वर्ष किसानको घरबाट प्रतिमन (४० केजी) रु ५० हजारले विक्री भएकाले किसान उत्साहित बनेका

‘डेडिकेटेड र ट्रक लाइन माग नगरेका र सहुलियत नपाएका उद्योगीलाई अन्याय भयो’ वीरगञ्ज,पुस १० । प्रधानमन्त्रीको निर्देशनमा नेपाल विद्युत प्राधिकरणले महशुल नतिर्ने उद्योगको लाइन धमाधम काट्न थालेपछि यसको ‘न्यायोचित निकास

काठमाडौं,पुस १० । ठगी तथा संगठित अपराध मुद्दामा इन्टरपोलबाट रेड नोटिस जारी भई फरार रहेका धनुषा औरही गाउँपालिका-५ का ४४ वर्षीय रजिन्द्र पासमान पक्राउ परेका छन् । एनसिबि दोहा, कतारको

काठमाडौं,पुस ९ । राष्ट्रिय जनस्वास्थ्य प्रयोगशालामा जीन सिक्वेन्सिङ गर्दा नेपालमा कोरोना भाइरसको पुरानै ओमिक्रोन भेरियन्ट पुष्टि भएको छ । प्रयोगशालाका निर्देशक डा.रञ्जनराज भट्टले १४ नमुनाको जिन सिक्वेन्सिङ गर्दा कोरोनाको नयाँ

नुवाकोट,पुस ९। धान्य पूर्णिमाको अवसरमा लाग्ने नुवाकोटको दुप्चेश्वर गाउँपालिकाको समुन्द्राटारस्थित दुप्चेश्वर महादेव मन्दिरमा दर्शनार्थीको भीड लागेको छ । आइतबारदेखि लागेको मेलाको मुख्य दिन आज सोमबार साँझ र मंगलबार पूर्णिमाको बिहानी