समाचार

नौ वर्षीया वालिका बलात्कारको आरोपमा ७२ वर्षीय वृद्ध पक्राउ

तनहुँ,मंसिर २८ । बालिकालाई जबरजस्ती करणी गरेका आरोपमा तनहुँको एक वृद्ध  पक्राउ परेका छन् । शुक्ल गण्डकी नगरपालिकाका निवासी ७२ वर्षीय रनबहादुर सारू मगर पक्राउ परेका हुन् ।   नौ वर्षीया

काम गर्न भारत जानेको लस्कर

बाजुरा,मंसिर २८ । बाजुराका अधिकांश गाउँका स्थानीय हिउँदे खेती सकेर कामको खोजीमा धमाधम छिमेकी मुलुक भारततर्फ जान थालेका छन् । उनीहरू मजदुरीका लागि भारतका विभिन्न सहरमा जाने गरेको पाइएको छ ।  कात्तिक–मङ्सिरमा

लोक सेवा आयोगले गर्यो ३८१ पदका लागि विज्ञापन

काठमाडौं,मंसिर २८ । लोक सेवा आयोगले ३८१ जना राजपत्राङ्कित तृतीय श्रेणी (शाखा अधिकृत) पदका लागि विज्ञापन गरेको छ । बुधबार आयोगले सूचना जारी गरी एकैपटक ठुलो सङ्ख्यामा शाखा अधिकृत पदको विज्ञापन

भाडा निर्धारण गर्न ढिलाइ

काठमाडौं,मंसिर २८ । सार्वजनिक यातायातमा विद्युतीय सवारीसाधनको सङ्ख्या र सेवा बढे पनि उपभोक्ताले भाडा भने पेट्रोल र डिजेलबाट चल्ने सवारीसाधन सरह नै तिर्नुपरेको छ । विद्युतीय सार्वजनिक सवारीको भाडाका सम्बन्धमा

पेसोको भाउ ५० प्रतिशतभन्दा बढीले अवमूल्यन गर्दै अर्जेन्टिना

अर्जेन्टिना,मंसिर २८ । अर्जेन्टिनाको नयाँ सरकारले आफ्नो मुद्रा पेसोको भाउ अवमूल्यन गर्ने भएको छ । त्यहाँको सरकारले डलरको तुलनामा पेसोको भाउ ५० प्रतिशतभन्दा बढीले अवमूल्यन गर्ने जनाएको छ ।  अर्जेन्टिनाका नवनिर्वाचित राष्ट्रपति

आर्थिक मन्दीको असर, पर्साका १७७ उद्योग बन्द

वीरगञ्ज (पर्सा),मंसिर २८। आर्थिक मन्दीका कारण पर्सामा आर्थिक वर्ष २०७९/८० मा १७७ उद्योग बन्द भएका छन् । घरेलु तथा साना उद्योग कार्यायलका अनुसार आर्थिक वर्ष २०७९/८० मा १७७ उद्योगले लगत

देशको आर्थिक गतिविधि क्रमशः चलायमान भएको अर्थमन्त्री महतको दाबी 

काठमाडौं,मंसिर २८ । अर्थमन्त्री प्रकाशशरण महतले देशको आर्थिक गतिविधि क्रमशः चलायमान भएको दाबी गरेका छन् ।  बुधवार देशको आर्थिक अवस्थाबारे जानकारी दिन आयोजना गरिएको पत्रकार सम्मेलनमा उनले पूँजीगत खर्चतर्फ करीब

स्यानिटरी प्याड निर्यात ४९४ प्रतिशतले बढ्यो, सबैभन्दा धेरै भारतमा

काठमाडौं,मंसिर २८ । नेपालबाट हुने स्यानिटरी प्याड निर्यात ४९४ प्रतिशतले बढेको छ । भन्सार विभागको तथ्यांकअनुसार नेपालले चालू आर्थिक वर्ष (आव)को चार महीनामा ४ करोड ५८ लाख ७० हजार ९३५

भूकम्पप्रभावित क्षेत्रमा साढे तीन हजार अस्थायी आवास निर्माण

त्रिवेणी (रुकुम पश्चिम),मंसिर २८ । रुकुम पश्चिममा अस्थायी आवास निर्माणमा विभिन्न राजनीति दल सक्रिय छन् । हालसम्म तीन हजार पाँच सय अस्थायी आवास निर्माण भएका छन् । स्वयंसेवक परिचालन गरेर