समाचार

गठन आदेशको लाग्यो चाङ

काठमाडौं,मंसिर ८ । मुलुकी सङ्घीय संरचनामा गइसक्दा पनि ६७ वर्ष पुरानो विकास समिति ऐनमा टेकेर प्रत्यायोजित विधायनको मर्मविपरीत सरकारले गठन आदेश जारी सिलसिला नरोकेको संसदीय अध्ययनले देखाएकोे छ ।  सरकारद्वारा

सुन्तला अड्किएर शिशुको ज्यान गयो

गुल्मी,मंसिर ७ । सुन्तला अड्किएर शिशुको ज्यान गएको छ । गुल्मीमा सुन्तला खाँदा अड्किएर तीन वर्षीय शिशुको मृत्यु भएको हो । जिल्लाको मालिका गाउँपालिका –५ छापहिलेको छाप राङ्लाका आयुष ठकुरीको

प्राविधिक शिक्षाका लागि स्वीजरल्याण्डको ६५ करोड अनुदान स्वीकृत गर्ने सरकारको निर्णय

काठमाडौं,मंसिर ७। सरकारले प्राविधिक शिक्षाको क्षेत्रमा स्वीजरल्याण्ड सरकारले प्रदान गर्ने अनुदान स्वीकृत गर्ने निर्णय गरेको छ । आज बसेको मन्त्रिपरिषद्को बैठकले स्वीजरल्याण्ड सरकारले प्राविधिक शिक्षाका लागि दिएको अनुदान स्वीकृत गर्ने

दुर्गा प्रसाईँको निर्देशनः ‘नेताहरुलाई जहाँ भेटिन्छ त्यही भकुर्नु’

काठमाडौं,मंसिर ७ । राष्ट्र, राष्ट्रियता, धर्म, संस्कृति र नागरिक बचाउ महाअभियानका अध्यक्ष दुर्गा प्रसाईँले प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ लाई आत्मसमर्पण गर्नका लागि आह्वान गरेका छन् । बिहीबार बल्खुमा आयोजित प्रदर्शनका

उपप्राध्यापक चलाउनेमाथि कुटपिट गर्ने ६ जना दोषी ठहर, २ वर्ष कैद

काठमाडौं,मंसिर ७ । उपप्राध्यापक प्रेम चलाउनेमाथि ज्यान मार्ने उद्योग गरेको आरोप लागेका ७ मध्ये ६ जना दोषी ठहर भएका छन् । उनीहरुलाई २ वर्ष कैद र २० हजार रुपैयाँ जरिवाना

सामान्य बन्दै बल्खु क्षेत्रको अवस्था

काठमाडौं,मंसिर ७ । केहीबेर तनावपूर्ण बनेको काठमाडौंको बल्खु क्षेत्रको अवस्था अहिले सामान्य बन्दै गएको छ ।  काठमाडौंको बल्खु क्षेत्रमा दुर्गा प्रसाईं समर्थकले  केहीबेर सुरक्षा घेरा तोड्नका लागि ढुङ्गामुढा गरे पनि

तीनकुनेमा राष्ट्रिय युवा सङ्घको प्रदर्शन

काठमाडौं,मंसिर ७ । काठमाडौँको तीनकुनेमा नेकपा (एमाले) निकट राष्ट्रिय युवा सङ्घले प्रदर्शन गरेको छ । प्रदर्शनमा युवा सङ्घका नेता कार्यकर्ताको उपस्थिति रहेको छ भने अहिले प्रदर्शन जारी छ । प्रदर्शनमा

विद्युत सुशासन आयोगको सदस्यमा पूर्णबहादुर कुँवर नियुक्त

काठमाडौँ,मंसिर ७ । विद्युत सुशासन आयोगको सदस्य पदमा कञ्चनपुर निवासी पूर्णबहादुर कुँवर नियुक्त भएका छन् । आज बसेको मन्त्रिपरिषद्को बैठकले कुँवरलाई सदस्यमा नियुक्त गरेको सरकारका प्रवक्ता तथा सूचना एवं सञ्चारमन्त्री

युवा संघ र दुर्गा प्रसाईंका कार्यकर्ताबीच बल्खुमा ढुंगामुढा

काठमाडौं,मंसिर ७ । एमाले निकट युवा संघ र दुर्गा प्रसाईंका कार्यकर्ताबीच बल्खुमा झडप भएको छ । बल्खु क्षेत्रमा युवा संघको टोली पुगेपछि त्यहाँ झडप भएको हो । दुई पक्षबीच त्यहाँ