समाचार

भ्रष्टाचारविरुद्धको अभियानमा राजनीतिक सौदाबाजी हुँदैन : गृहमन्त्री श्रेष्ठ

कास्की,माघ २१ । उपप्रधानमन्त्री एवं गृहमन्त्री नारायणकाजी श्रेष्ठले सरकारले चालेको सुशासनको अभियान कुनै पनि हालतमा नरोकिने बताएका छन् । पोखरामा शनिबार आयोजित पत्रकार सम्मेलनमा उनले देशको समृद्धिका लागि सुशासन अनिवार्य

कृषि विश्वविद्यालयमा कृषि इञ्जिनियरिङ पढाइ हुने, आउँदो शैक्षिकसत्रबाट शुरू

चितवन,माघ २१। कृषि तथा वन विज्ञान विश्वविद्यालयमा कृषि इञ्जिनियरिङको पढाइ हुने भएको छ । विश्वविद्यालयले आउँदो शैक्षिकसत्रबाट कृषि इञ्जिनियरिङ कलेज स्थापना गर्ने निर्णय गरेको छ । विश्वविद्यालयको कृषि सङ्कायका डिन

चीनको आर्थिक सुधारको प्रभाव सुनको विश्वव्यापी बजारमा : २०२३ मा माग उच्च विन्दुमा, विनिमयमा रेकर्ड कायम

बेइजिङ,माघ २१  । सन् २०२३ मा ओभर–द–काउन्टर र स्टक फ्लोसहित विश्वव्यापी सुनको कूल माग ४  हजार ८९९ टन रहेको छ । वल्र्ड गोल्ड काउन्सिलले सार्वजनिक गरेको प्रतिवेदनअनुसार सन् २०२३ मा

प्रधानमन्त्री कप क्रिकेटको उपाधि नेपाल पुलिस क्लबलाई, आर्मीले उपविजेतामै चित्त बुझायो

काठमाडौं,माघ २१ । प्रधानमन्त्री कप राष्ट्रिय क्रिकेट प्रतियोगिताको उपाधि नेपाल पुलिस क्लबले जितेको छ । कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानमा शनिबार भएको फाइनल मा पुलिसले अर्को विभागीय टोली त्रिभुवन आर्मी क्लबलाई

सुनकोशीको पानी ८ सय घरलाई उपलब्ध गराउन दिप्रुङ लिफ्टिङ खानेपानी आयोजनाको काम तीव्र

खोटाङ,माघ २१ । दिप्रुङ चुइचुम्मा गाउँपालिका–४ बतासेका ८ सय घरका उपभोक्तालाई खानेपानी उपलब्ध गराउने गरी शुरू गरिएको ‘दिप्रुङ लिफ्टिङ खानेपानी आयोजना’को काम तीव्र गतिमा अगाडि बढेको छ । खानेपानी मन्त्रालयको

सुन्तला बेचेर एकै गाउँमा भित्रियो साढे ३ करोड, वार्षिक ५० लाखका दरले उत्पादन वृद्धि गर्ने लक्ष्य

गलकोट,माघ २१ ।  बागलुङको सुन्तला गाउँका रुपमा परिचित सिगानाका किसानले यसवर्ष सुन्तला बिक्री गरेर ३ करोड रूपैयाँ भित्राएका छन् । गतवर्ष भन्दा यस वर्ष सिगानामा सुन्तला उत्पादनमा वृद्धि भएको किसानको

छुट्याइएको फोहोर संकलन गर्न रंग संकेतसहितको गाडी: कुहिने यता, नकुहिने उता !

काठमाडौँ,माघ २१ । स्रोतमा वर्गीकरण गरिएको फोहोर छुट्टै संकलन गर्न काठमाडौँ महानगरपालिकाले रंग संकेतसहितको गाडी तयार पारेको छ । फोहोर उत्पादन भएकै ठाउँमा (कुहिने र नकुहिने) छुट्याउने र छुट्टिएको फोहोर

विश्व अर्थतन्त्र सकारात्मक दिशातर्फ फर्किएको तर अझै जोखिम कायम : आईएमएफ

वासिङ्टन,माघ २१ । आईएमएफले विश्वव्यापी वृद्धिको पूर्वानुमानित लक्ष्य प्राप्ति गरेपनि अझै सम्भावित जोखिमप्रति सचेत हुन आवश्यक रहेको जनाएको छ । अन्तर्राष्ट्रिय मुद्रा कोष (आईएमएफ) का प्रबन्ध निर्देशक क्रिस्टालिना जर्जिएवाले आईएमएफले

एक लाखभन्दा बढी गाजावासी हताहत : डब्लुएचओ

जेनेभा,माघ २० । विश्व स्वास्थ्य सङ्गठन (डब्लुएचओ) ले गाजाको अवस्था बिग्रँदै जाँदा एक लाखभन्दा बढी गाजावासी हताहत (घाइते, बेपत्ता वा मृत्यु भएको) अनुमान गरेको छ । यो सङ्ख्या गाजाको २३