समाचार

विद्यालय बन्दले ८० लाख विद्यार्थीको पढाई अवरुद्ध, डेढ करोड भन्दा बढी अभिभावक चिन्तित

काठमाडौं,असोज ४ । सामुदायिक विद्यालय व्यवस्थापन समिति महासंघले विद्यालय बन्दले करिब ८० लाख बालबालिकाको सिकाई अवरुद्ध भएको डेढ करोड भन्दा बढी अभिभावक चिन्तित बनेको बताएको छ । महासंघले एक विज्ञप्ति

प्रधानमन्त्री दाहाल र नर्वेका प्रधानमन्त्रीबीच भेट

न्युयोर्क,असोज ४ । संयुक्त राष्ट्रसङ्घको ७८औँ महासभामा नेपालको नेतृत्व गर्दै न्यूयोर्क आएका प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ र नर्वेका प्रधानमन्त्री युनस गार स्टोरेबीच राष्ट्र सङ्घको मुख्यालयमा बुधबार भेटघाट भएको छ ।

आज यी तीन प्रदेशमा भारी वर्षाको सम्भावना

काठमाडौँ,असोज ४। हाल मनसुनको न्यून चापीय रेखा सरदर स्थानको दक्षिणतिर अवस्थित छ। साथै बङ्गालको खाडीको उत्तर पश्चिम भागमा रहेको न्यून चापीय क्षेत्रको प्रभाव पनि नेपालमा रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको

बुद्धभूमि नेपाल हाइड्रोपावरले हकप्रद निष्कासन गर्ने, विक्री प्रबन्धकमा एनआईसी एशिया क्यापिटल नियुक्त

काठमाडौं,असोज ४ । बुद्धभूमि नेपाल हाइड्रोपावर कम्पनी लिमिटेडको हकप्रद शेयरको निष्कासन तथा विक्री प्रबन्धकमा एनआईसी एशिया क्यापिटल लिमिटेडलाई नियुक्त भएको छ । क्यापिटल र कम्पनीबीच यस सम्बन्धमा मंगलबार सम्झौता भएको

टुँडिखेलमा यसरी मनाइयो संविधान दिवस

काठमाडौं,असोज ४ । बुधबार असोज ३ गते अर्थात् संविधान दिवस । यस अवसरमा बुधबार संविधान दिवस २०८० मूल समारोह समितिले सैनिक मञ्च (टुँडिखेल)मा विशेष समारोहको आयोजना गरेको छ । समारोहमा

रत्नपार्क–सूर्यविनायक रुटमा द्रुत बस सेवा सञ्चालन, दुई घण्टाको यात्रा अब ४५ मिनेटमै !

काठमाडौं,असोज ४ । भौतिक पूर्वाधार तथा यातायात मन्त्रालय र नेपाल यातायात व्यवसायी राष्ट्रिय महासङ्घको सहकार्यमा बुधबारदेखि काठमाडौंको रत्नपार्कदेखि भक्तपुरको सूर्यविनायकसम्म द्रुत बस सेवा सञ्चालनमा आएको छ । भौतिक पूर्वाधार तथा

देश र जनताको आकांक्षा परिपूर्ति गर्ने दिशामा सरकार निरन्तर प्रयासरत छ : कार्यवाहक प्रधानमन्त्री

काठमाडौं,असोज ४ । कार्यवाहक प्रधानमन्त्री एवं रक्षामन्त्री पूर्णबहादुर खड्काले संविधानको कार्यान्वयनलाई गति दिँदै राजनीतिक स्थायित्व, शान्ति र सुशासन कायम गरी देश र जनताको आकांक्षा परिपूर्ति गर्ने दिशामा सरकार निरन्तर प्रयासरत

विद्यालय शिक्षासम्बन्धी विधेयकमा असन्तुष्टि जनाउँदै शिक्षक महासङ्घ धर्नामा

काठमाडौं,असोज ४ । सङ्घीय संसद्मा दर्ता भएको विद्यालय शिक्षासम्बन्धी विधेयकका केही प्रावधानमा असन्तुष्टि जनाउँदै नेपाल शिक्षक महासङ्घले बुधबारदेखि काठमाडौंको माइतीघर मण्डलामा धर्ना शुरु गरेको छ । शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री

संविधान कार्यान्वयनमा समस्या छ : अध्यक्ष नेपाल

काठमाडौं,असोज ३ । नेकपा (एकीकृत समाजवादी) का अध्यक्ष माधवकुमार नेपालले दलाल नोकरशाही पुँजीवादका कारण नेपालको संविधान कार्यान्वयनमा समस्या भएको बताएका छन् ।  बुधबार नेपाल रिटर्नी एशोसिएसनको प्रथम राष्ट्रिय भेलालाई सम्बोधन