
काठमाडौं,वैशाख ३१। विद्युतीय चेक क्लियरिङ प्रणाली र अन्तरबैंक भुक्तानी प्रणालीको कारोबार समय परिवर्तन गरिएको छ । नेपाल राष्ट्र बैंकले आरटीजीएस प्रणालीको समय सीमा थप गरेअनुसार नेपाल क्लियरिङ हाउस लिमिटेडले उक्त

काठमाडौं,वैशाख ३१। भारतका प्रधानमन्त्री नरेन्द्र मोदीले आगामी सोमवार नेपालको औपचारिक भ्रमण गर्ने भएका छन् । प्रधानमन्त्री शेरबहादुर देउवाको निमन्त्रणामा प्रधानमन्त्री मोदीले नेपालको भ्रमण गर्न लागेका हुन् । बुद्ध जयन्तीका दिन

सिन्धुपाल्चोक, वैशाख ३१ । जिल्लाको बाह्रबिसे १ को वडाध्यक्षमा काङ्ग्रेसका आङ दोर्जे शेर्पा विजयी भएका छन् । वडामा प्यानल नै विजयी भएको छ ।

काठमाडाैँ,वैशाख ३१। काठमाडाैँको बुढानिलकण्ठ नगरपालिका वडा नम्बर १ मा एमालेको प्यानल नै विजयी भएको छ । भर्खरै सम्पन्न मतगणनामा नेकपा एमालेका वडा अध्यक्षका उम्मेदवार सुरेन्द्र लामाको प्यानल नै विजयी भएको

काठमाडौं,वैशाख ३१। अन्तत: बीमा समितिले पुनर्बीमा सहज हुने गरी नयाँ नीति ल्याएको छ । बीमा कम्पनीहरूले स्वदेशी कम्पनीमै पुनर्बीमा गर्नुपर्ने गरी नीति ल्याएपछि चौतर्फी रूपमा आलोचना भएको थियो । यसैबीच

नुवाकोट,वैशाख ३०। जिल्लाको पञ्चकन्या गाउँपालिकामा १० हजार ५३२ मत खसेको छ । शुक्रबार सम्पन्न मतदानमा सो संख्यामा मत खसेको सम्बन्धित गाउँपालिकाको वडागत तथ्यांकले देखाएको छ । विवरण अनुसार गाउँपालिकाको वडा

शिवपुरी,वैशाख ३० । स्थानीय तह निर्वाचन अन्तर्गत शिवपुरी गाउँपालिकाको वडा नं. ६ समुन्द्रा मावि मतदान केन्द्रमा मतदान अधिकृतहरुले दादागिरी देखाएका छन् । तीन वटा बुथ रहेको समुन्द्रा माविमा विशेष गरी

रामेछाप,वैशाख ३० । रामेछापमा मतपेटिका बोकेको गाडी दुर्घटनामा परेको छ । रामेछाप नगरपालिका वडा नम्बर १ गोठगाउँ वडा कार्यालय मतदान केन्द्रको मतपेटिका ढुवानीमा प्रयोग भएको ट्रक शुक्रबार साँझ दुर्घटनामा परेको

काठमाडौं,बैशाख ३०। काठमाडौं महानगरमा एमालेबाट मेयरका उम्मेद्धवार केशब स्थापित आफू विजयी हुनेमा निश्चिन्त रहेको बताएका छन् । स्थापितले शुक्रबार विहानै मतदान गरेपछि पनि यो कुरा दोहोर्याएका थिए । उनले आफूलाई