समाचार

नेपाल आयुर्वेद औषधी उत्पादक संघमा युवा नेतृत्व

काठमाडौँ,भदौ २२ । नेपाल आयुर्वेद औषधी उत्पादक संघको नेतृत्वमा युवा पुस्ताले बाजी मारेको छ । पाँच कार्यकाल अध्यक्षको नेतृत्व सम्हाल्दै आएका निवर्तमान अध्यक्ष विनोद पौडेलले युवापुस्तालाई नेतृत्व हस्तान्तरण गर्ने निर्णय

कोरोना अपडेट: थप १६ सय जनामा संक्रमण पुष्टि, २ हजार निको

काठमाडौं, भदौ २२ । पछिल्लो २४ घण्टामा नेपालमा कोरोना भाइरसका १ हजार ६ सय ७७ जना संक्रमित थपिएका छन् । योसंगै कुल संक्रमितको संख्या ७ लाख ७२ हजार १ सय

निजामती सेवा दिवसको अबसरमा बृक्षारोपण

सल्यान,भदौ २२ । सल्यानमा १८ औँ निजामती सेवा दिवसको अवसरमा बृक्षारोपण गरिएको छ। सल्यान जिल्ला अदालतका न्यायाधिश कुलप्रसाद पाण्डेको प्रमुख आतित्थ्यतामा बृक्षारोपण कार्यक्रम सम्पन्न भएको हो । राष्ट्रसेवक कर्मचारी बृक्षारोपण

सुनचाँदीको कतिमा हुँदैछ कारोबार ?

काठमाडौं,भदौ २२ । नेपाली बजारमा आज सुनको मूल्य स्थिर रहेको छ । सोमबार प्रतितोला ९१ हजार ४ सय रुपैयाँमा कारोबार भएको छापावाल सुनको मुल्य आज पनि सोही मुल्यमा कारोबार भैरहेको

एमसीसीका विषयमा सत्तारूढ गठबन्धनमा नै दुई धार

काठमाडौं, भदौ २२ । अमेरिकी मिलेनियम च्यालेन्ज कर्पोरेसन (एमसीसी)का विषयमा सत्तारूढ गठबन्धनमा नै दुई धार देखिएको छ । सरकारको नेतृत्व गर्ने मुख्य दल नेपाली कांग्रेस एमसीसीका विषयमा सकारात्मक छ भने

काठमाडौं उपत्यकामा सोमबार ‘रेकर्ड ब्रेक’ वर्षा

काठमाडौं, भदौ २२ । काठमाडौं उपत्यकामा सोमबार बिहान १ बजेदेखि ८ बजेर ४५ मिनेटबीचको समयमा १ सय २१ दशमलब ५ मिलिमिटर वर्षा भएको छ। मौसमविद्ले यसलाई रेकर्ड ब्रेक वर्षा भनेका

हस्पिटालिटी क्षेत्रमा सुमार्गी ग्रूप : ७ अर्बको लगानीमा ५ ठूला होटेल सञ्चालनको तयारी

काठमाडौं,भदौ २२ । हस्पिटालिटी क्षेत्रमा सुमार्गी ग्रूप अफ इन्डस्ट्रिज (मुक्तिश्री प्रालि) ले आक्रामक लगानीका साथ प्रवेश गर्न लागेको छ । उसले करीब ७ अर्बको लगानीमा काठमाडौं उपत्यकासहित देशका विभिन्न क्षेत्रमा

शेयरबजार घटेपछि गभर्नरलाई अर्थमन्त्रीको फोन

काठमाडौं,भदौ २२ । राष्ट्र बैंकद्वारा जारी मौद्रिक नीति र निर्देशिकापछि पूँजी बजारमा समस्या आएकोप्रति अर्थमन्त्री जनार्दन शर्माले सोमवार गभर्नर महाप्रसाद अधिकारीसँग टेलिफोन कुराकानी गरेका थिए । कुराकानीका क्रममा अर्थमन्त्री शर्माले

साढे ५१ अर्ब बराबरको वैदेशिक सहायता स्वीकार

विद्यालय क्षेत्र सञ्चालन प्रयोजनका लागि करीब ५ अर्ब ५४ करोड सहायता, स्वास्थ्य क्षेत्र सुधारका लागि ४५ अर्ब ९४ करोड सहुलियतपूर्ण ऋण काठमाडौं,भदौ २२। दातृ निकायले विभिन्न क्षेत्रमा दिन लागेको करीब