समाचार

सोह्र श्राद्ध आजदेखि सकिंदै

काठमाडौं,असोज २० । सोह्र श्राद्ध अर्थात १६ औँ दिनसम्मको पितृपक्ष आज (बुधबार) सकिंदै छ । आज सोह्र श्राद्धको अन्तिम दिन पनि हो ।  दसैंअघि पूर्णीमाबाट सुरु हुने पितृपक्ष औंसीको दिनमा

फेवाताल संरक्षणमा प्रधानमन्त्रीको जोड

काठमाडौं, असोज २० । प्रधानमन्त्री शेरबहादुर देउवाले प्रदेश सरकारलाई सङ्घीय सरकारका तर्फबाट आवश्यक बजेट विनियोजन हुने प्रतिबद्धता व्यक्त गर्नुभएको छ । प्रदेशमा आम्दानीको स्रोत सीमित तर नागरिकका अपेक्षा अत्यधिक भएकाले त्यसैअनुसार

सवा तीन करोड खोप आउने निश्चित

काठमाडौं, असोज २० । केही दिनभित्रै कोरोनाविरुद्धको खोप सवा तीन करोड मात्रा नेपाल भित्रिने भएको छ । स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयका अनुसार कोरोनाविरुद्ध प्रयोग गरिने विभिन्न कम्पनीको सवा तीन करोड मात्रा

नेपाली कम्पनीले विदेशमा ऋण लिँदा नेपाली बैंक ग्यारेन्टी बस्न पाउने

काठमाडौं,असोज २० । अब वाणिज्य बैंक तथा राष्ट्रिय स्तरका विकास बैंकहरू विदेशमा रहेका नेपाली कम्पनीहरूले विदेशी ऋण लिँदा बैंक ग्यारेन्टी बस्न पाउने भएका छन् । साथै, त्यस प्रयोजनका प्रतीतपत्र अर्थात्

कोरोनाले रोकिएको रू. ५ अर्बको परियोजना शुरू गर्दै दुई कम्पनी

काठमाडौं,असोज २० । निजीक्षेत्रका दुईओटा कम्पनीको संयुक्त लगानीमा निर्माण हुने केबलकार र होटेल परियोजना तिहारलगत्तै शुरू हुने भएको छ । कोरोना भाइरस (कोभिड–१९) र वर्षायामका कारण रोकिएको रू. ५ अर्बभन्दा

सिभिल सहकारी ठगी प्रकरण : तामाङसहित १२ जनालाई ५ दिन हिरासतमा राख्न अनुमति

काठमाडौं,असोज २०। निक्षेपकर्ताले जम्मा गरेको करोडौं रकम ठगी गरेको आरोपमा पक्राउ परेका सिभिल सेभिङ एन्ड क्रेडिट को–अपरेटिभ लिमिटेडका पूर्वअध्यक्ष इच्छाराज तामाङसहित सबै आरोपितलाई ५ दिन थुनामा राखिने भएको छ ।

उद्योग संगठनका प्रतिनिधि–स्वीस राजदूत भेटवार्ता

संगठनद्वारा सञ्चालित शीप विकास कार्यक्रमबारे छलफल विराटनगर,असोज २० । नेपालका लागि स्वीट्जरल्याण्डका राजदूत एलिजाबेथ क्यापेलर र उद्योग संगठन मोरङका प्रतिनिधिबीच भेटवार्ता भएको छ । उद्योग  संगठनको सचिवालयमा सोमवार भएको भेटवार्तामा

३३ किलो सुन तस्करी प्रकरण : ‘गोरे’ सहित ६ जनालाई जन्मकैदको फैसला

विराटनगर,असोज २० । ३३ किलो सुन तस्करी र तस्करीमा भरियाको काम गर्ने मोरङ उर्लाबारीका सनम शाक्यको हत्या अभियोगमा जिल्ला अदालत मोरङले मंगलवार मुख्य आरोपी चूडामणि उप्रेती ‘गोरे’ सहित ६ जनालाई

अन्तरराष्ट्रिय व्यापारमा विविधीकरण

आयात निर्यातमा भारतकै अंश बढी काठमाडौं,असोज २० । नेपालले वैदेशिक व्यापारलाई विविधीकरण गर्दै लैजाने बताउँदै आए पनि निकासी पैठारीमा भारतको अंश घट्न सकेको छैन । नेपालका प्रमुख वैदेशिक व्यापार साझेदार