समाचार

प्रदेश १ का अर्थमन्त्री इन्द्रबहादुर आङ्बो हटाईए

काठमाडौ,पुष ११ । प्रदेश १ का अर्थमन्त्री इन्द्रबहादुर आङ्बोलाई मुख्यमन्त्री शेरधन राईले पदबाट हटाएका छन् । मुख्यमन्त्री विरुद्ध मन्त्री आङबोले प्रचण्ड समूहबाट अविश्वास प्रस्ताव ल्याउने तयारी गरिरहेका बेला मुख्यमन्त्री राईले

नेकपाको पुनः एकता हुने सम्भावना छ : नेपाल

काठमाडौं पुस ११ । नेपाल कम्युनिष्ट पार्टी नेकपा दाहाल–नेपाल पक्षका अध्यक्ष माधवकुमार नेपालले पार्टी फेरि एक भएर जान सकिने बताएका छन् । नेतृत्व विवादले नेकपा पार्टी विभाजित अवस्थामा रहेको बेला

मोबाइल चार्ज गर्ने क्रममा घरमा आगलागी

काठमाडौं पुस ११ । मोबाइल चार्ज गर्ने क्रममा ‘सट’ हुँदा एक घरमा आगलागी भएको छ ।काठमाडौंको नागार्जुन नगरपालिका–१ तुफान चोकमा रहेको राधाकृष्ण मन्दिरनजिक रानीवनमा एक घरमा आगलागी भएको छ ।

प्रधानमन्त्री कप महिला क्रिकेट : लुम्बिनी र एपिएफको विजयी शुरुवात

दाङ पुस ११ । प्रधानमन्त्री कप राष्ट्रिय महिला क्रिकेट प्रतियोगितामा लुम्बिनी प्रदेश र विभागीय टिम एपीएफले विजयी सुरुवात गरेका छन् । शनिबार दाङ्गको लमहीमा सुरु भएको प्रतियोगिताको उद्घाटन खेलमा लुम्बिनीले

वाग्मतीमा फोहर फाल्ने सात व्यक्ति एवं संस्थालाई कारवाही

काठमाडौं पुस ११ । काठमाडौं महानगरपालिका वातावरण व्यवस्थापन विभाग टेकु, वाग्मती सफाइ अभियानकर्मीको संयुक्त प्रयासमा नदी किनारमा जताततै फोहर फाल्ने, बाटो कब्जा गरी व्यापार व्यवसाय चलाएर सार्वजनिक स्थान कब्जा गर्नेलाई

हङकङ जाने यात्रुका लागि राष्ट्रिय प्रयोगशालाको पिसीआर रिपोर्ट मात्रै मान्य हुने

काठमाडौं पुस ११ । नेपाल एयरलाइन्सले हङकङ जाने यात्रुका लागि कोरोनाको पीसीआर परीक्षण राष्ट्रिय जनस्वास्थ्य प्रयोगशाला टेकुको मात्र मान्य हुने नेपाल एयरलाइन्सले जनाएको छ। सो कार्यलयले सूचना जारी गर्दै उडान

कोरोना संक्रमणबाट थप ३ जनाको मृत्यु, मृतकको संख्या १८ सय १९ पुग्यो

काठमाडौं पुस ११ । नेपालमा पछिल्लो २४ घण्टामा थप ३ जनाको कोरोना भाइरसको संक्रमणका कारण मृत्यु भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले पुष्टि गरेको छ । योसँगै नेपालमा कोरोनाले ज्यान गुमाउनेको

काठमाडौं उपत्यकामा २६७ कोरोना संक्रमित थपिए

काठमाडौं पुस ११ ।काठमाडौं उपत्यकामा पछिल्लो २४ घण्टामा २६७ कोरोना संक्रमित थपिएका छन्। मुलुकभर थपिएका ५०० संक्रमितमध्ये काठमाडौं उपत्यकामा मात्र २६७ रहेको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको हो। जसमा ११७

थप ५ सय जनामा कोरोना संक्रमण पुष्टी, ८ सय ४० जना डिस्चार्ज

काठमाडौं पुस ११ । पछिल्लो २४ घण्टामा नेपालमा थप ५०० जनामा कोरोनाभाइरस संक्रमण पुष्टि भएको छ । संक्रमितमा २१३ महिला र २८७ पुरुष रहेको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ