समाचार

उखु किसान ठग्ने ‘साहू’ खोज्न सर्कुलर, दुई दिन बित्यो, प्रहरीले भेटेन

काठमाडौं, पुस ३ । नेपाल प्रहरीले उखु किसानबाट उखु लगेर सोबापतको रकम भुक्तानी नदिने चिनी मिलका ‘साहु’ खोज्न प्रहरी परिचालन गरेको छ । गृहमन्त्री रामबहादुर थापाको निर्देशनपछि प्रहरी प्रधान कार्यालयले

टोखाको झोरसहित काठमाडौको विभिन्न ठाउँमा आज र भोलि लोडसेडिङ

काठमाडौ,पुष ३ । नेपाल विद्युत् प्राधिकरणले टोखाको झोरसहित काठमाडौको विभिन्न ठाउँमा आज र भोलि लोडसेडिङ गर्ने जनाएको छ। मर्मतका लागि प्राधिकरणले शुक्रबार र शनिबार टोखाको झोरसहित राजधानीका विभिन्न स्थानमा लोडसेडिङ

बिहिवार साँझ आकाशमा अनौठो दृश्य, शनि,चन्द्रमा र बृहस्पति एउटै नक्षत्रमा

काठमाडौ,पुष ३ । शनि, चन्द्रमा र बृहस्पति ग्रह बिहिवार साँझ एकै नक्षत्रमा देखिएको छ । शान्ति, ज्ञान र न्यायका प्रतीकका रुपमा रहेका यी तीनै ग्रह विहीवार साँझ दक्षिण–पश्चिम दिशामा देखिएको

आजदेखि सवारीसाधनमा जोरबिजोर हट्यो

काठमाडौं,पुष ३ । शुक्रबारदेखि काठमाडौं उपत्यकामा सार्वजनिक तथा निजी सवारीमा लगाउदै आएको जोरबिजोर प्रणाली हटेको छ । सबैजसो व्यवसाय र कार्यालय खुलेतापनि सवारी साधनमा लगाइएको जोर बिजोरको नियम हटाइएको थिएन

जाडो मौसममा यसरी बनाउनुस् तातो सुप

काठमाडौं उपत्यका संगै देशभर अहिले बढ्दो क्रममा छ । यो मौसममा न्यानो लुगा संगै तातो झोलिलो खाने कुराहरु पनि उत्तिकै आवश्यक छ । साथै चिसो मौसममा हाम्रो सरीरलाई आवश्यक पर्ने

नेपाल र बंगलादेशबीच मल आपूर्तिका लागि सम्झौता

काठमाडौं पुस २ । नेपाल र बंगलादेशबीच ५० हजार मेट्रिक टन युरिया मल आपूर्तिका लागि ‘जिटुजी’ सम्झौता भएको छ । सम्झौता पत्रमा कृषि तथा पशुपन्छी विकास मन्त्रालयका तर्फबाट कृषि सामग्री

उखु किसानको भुक्तानी नदिने चिनी मिल सञ्चालकलाई ठगी मुद्दा चलाउने तयारी

काठमाडौं पुस २ । नेपाल प्रहरीले उखु किसानको भुक्तानी नदिने चिनी मिलका सञ्चालकलाई ठगी मुद्दा चलाउने तयारी गरेको छ । प्रहरी प्रवक्ता वसन्तबहादुर कुँवरले भुक्तानी नदिने चिनी मिलका सञ्चालकलाई पक्राउ

उखु किसानको भुक्तानी नदिने उद्योगीलाई कारबाही नगर्न दबाब

काठमाडौं पुस २ । उद्योग, वाणिज्य तथा आपूर्तिमन्त्री लेखराज भट्टले उखु किसानको भुक्तानी नदिने उद्योगीलाई कारबाही नगर्न दबाब दिन नेताहरूको फोन आउने गरेको बताएका छन् । सङ्घीय संसद्अन्तर्गत प्रतिनिधि सभाको

अस्ट्रेलियन क्रिकेटर वाटमोर नेपाली क्रिकेट टिमको प्रशिक्षकमा नियुक्त

काठमाडौं पुस २ । नेपाली क्रिकेट टिमको प्रशिक्षकमा अस्ट्रेलियन चर्चित क्रिकेटर देव वाटमोर नियुक्त भएका छन्। नेपाल क्रिकेट संघ क्यान संघको बिहिवार बसेको बैठकले जनवरी २०२१ बाट लागु हुने गरी