समाचार

पञ्चकन्या भत्ता प्रकरण: शक्ति केन्द्रबाट अनुसन्धान प्रभावित पार्नु निन्दनीय- माओवादी

नुवाकोट,असार १० । नेकपा (माओवादी केन्द्र) पञ्‍चकन्याले वडा नं २ र ५ को सामाजिक सुरक्षा भत्ता चोरी तथा वितरणमा देखिएको अनियमितता सम्बन्धको अनुसन्धान शक्ति केन्द्रबाट प्रभावित पार्न खोज्‍नु निन्दनीय रहेको

दबाबमा देउवा: सजिलो छैन नेतृत्वमा दोहोरिन

काठमाडौ,असार १० । पार्टीलाई एक नम्बरको बनाउन र मुलुकको तरल राजनीतिलाई निकास दिन पनि म नै अगाडि बढ्नुपर्ने भयो। कांग्रेसलाई मेरै नेतृत्वमा पहिलो पार्टी बनाउँछु, तपाईंहरूले सहयोग गरिदिनुपर्छ।’ नेपाली कांग्रेसका

कक्षा ११ र १२ का छवटै विषयका पुस्तक निःशुल्क

काठमाडौ,असार १० । सामुदायिक विद्यालयमा कक्षा ११ र १२ मा अध्ययन गर्ने सबै विद्यार्थीले यस पटकबाट निःशुल्क पाठ्यपुस्तक प्राप्त गर्ने भएका छन् । सरकारले घोषणा गरेको कार्यक्रमअनुसार विद्यार्थीले २०७८ सालको

चूडामणि शर्मासहित कर फर्छ्योट आयोगका पदाधिकारीविरुद्ध १ अर्बको भ्रष्टाचार मुद्दा दायर

काठमाडौं,असार १०। कर फर्छ्योट आयोगका चूडामणि शर्मासहितका पदाधिकारीविरुद्ध अख्तियार दुरुपयोग अनुसन्धान आयोगले १ अर्बभन्दा बढीको भ्रष्टाचार मुद्दा दायर गरेको छ । आयोगले बुधवार १ अर्ब ३३ लाख २० हजार ३

काठमाडौं–तराई द्रुतमार्ग : सुरुङमार्गसहित पुलको डिजाइन गर्न चिनियाँ टोली नेपालमा

काठमाडौं,असार १० । काठमाडौं–तराई द्रुतमार्ग आयोजनाअन्तर्गतको दोस्रो प्याकेजको सुरुङमार्गसहित पुलको डिजाइन गर्न चिनियाँ टोली नेपालमा आएको छ । दोस्रो प्याकेजअन्तर्गतको धेद्रेखोला–लेनडाँडासम्मको सुरुङमार्ग र त्यसअन्तर्गत पर्ने विशेष पुलको डिजाइन बनाउन चिनियाँ

वैशाख १६ पछि वाणिज्य बैंकको व्यवसाय : निक्षेप ६९ अर्ब थपिँदा ५६ अर्बले बढ्यो कर्जा प्रवाह

काठमाडौं,असार १० । सरकारले गत वैशाख १६ गतेदेखि शुरू गरेको निषेधाज्ञा असार पहिलो सातादेखि खुकुलो गरेको छ । यस अवधिमा अधिकांश व्यवसाय बढी प्रभावित भए पनि वाणिज्य बैंकको व्यवसाय भने

निषेधाज्ञामा साढे ७ करोडभन्दा बढीको खाद्यान्न विक्री

काठमाडौं,असार १० । सरकारी स्वामित्वका दुई कम्पनी खाद्य व्यवस्था तथा व्यापार कम्पनी लिमिटेड र साल्ट ट्रेडिङ कर्पोरेशनले २० प्रतिशत छूटमा साढे ७ करोड रुपैयाँभन्दा धेरैको खाद्यान्न विक्री गरेका छन् ।

निषेधाज्ञा खुकुलो भएपछि विद्युत् खपत बढ्दै

काठमाडौं,असार १० । निषेधाज्ञा खुकुलो भएसँगै विद्युत् खपत बढ्न थालेको छ । कोरोनाको दोस्रो लहर नियन्त्रण गर्न गत वैशाख १६ गतेदेखि लगाइएको निषेधाज्ञाका कारण विद्युत् खपतमा कमी आएको थियो ।

मेलम्ची खानेपानी आयोजनाको क्षति यकिन गर्नै मुश्किल

सिन्धुपाल्चोक,असार १० । गत साता बाढीले क्षति पुर्‍याएको मेलम्ची खानेपानी आयोजनाको क्षति अझै यकिन गर्न सकिएको छैन । आयोजनामा बाढीले पुर्याएको क्षतिको निरीक्षण गर्न गएको प्राविधिक टोली हेलम्बु गाउँपालिका–१ स्थित