
नुवाकोट,असार ७ । नुवाकोटमा असार १५ गतेसम्म निषेधाज्ञा थपिएको छ । जिल्लामा कोभिड–१९ का बिरामी दैनिक रूपमा बढ्दै गएपछि निषेधाज्ञा थप ७ दिनसम्म जारी राख्ने निर्णय गरिएको हो । जिल्लास्तरीय

काठमाडौं, असार ७ । नेपालमा पछिल्लो २४ घण्टामा कोरोना भाइरसका २ हजार २ सय ९७ जना संक्रमित थपिएका छन् । यससंगै कुल संक्रमितको संख्या ६ लाख २४ हजार ९ सय

काठमाडौ,असार ७ । सोमबार सुनचाँदीको मूल्य बढेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज छापावाला सुनको मूल्य तोलामा ४ सयले बढेर ९० हजार ४ सयमा कारोबार भइरहेको छ ।

काठमाडौं, असार ७ । कोभिड–१९को डेल्टा भेरियन्ट एकबाट अन्यमा सबैभन्दा बढी सर्ने तथा घातक प्रकृतिको छ। तर सौभाग्यले यो भाइरस रोक्न खोप प्रभावकारी देखिएको छ। कोरोना महामारीका कारण जारी विभिन्न

काठमाडौ,असार ७ । पछिल्लो एक साताबीचमा खाने तेलको मूल्य प्रतिलिटरमा २० देखि २५ रुपियाँ घटेको छ । वाणिज्य, आपूर्ति तथा उपभोक्ता संरक्षण विभागले अनुगमन बढाएका कारण मूल्य घटेको दाबी गरेको

काठमाडौं, असार ७ । कोरोना संक्रमण बढ्दै गएपछि उपत्यकाका तीन जिल्लामा १६ वैशाखबाट जारी निषेधाज्ञा पुनः एक साता थप गरिएको छ । काठमाडौं, भक्तपुर र ललितपुर गरी तीनवटै जिल्लाका प्रमुख

विराटनगर,असार ७ । तीनओटा नेपाली ट्रकमा लोड भएको १ हजार ३५० कार्टुन चाइनिज स्याउ भारतीय सुरक्षा बलले नियन्त्रणमा लिएपछि अहिले नेपाल र भारत दुवैतिरका प्रहरी निलम्बित भएका छन् । भारतमा

काठमाडौं,असार ७ । अधिकांश वाणिज्य बैंक र विकास बैंकले नाफा बढाउन सके पनि १ दर्जन वित्त कम्पनीको नाफा भने संकुचनमा आएको छ । चालू आर्थिक वर्षको तेस्रो त्रैमास अर्थात् चैत

काठमाडौं,असार ७ । गत जेठको तेस्रो साता कम्पनी स्थापनाका लागि सैद्धान्तिक स्वीकृति पाएको हिमालयन रि इन्स्योरेन्स कम्पनी असार १७ गते अर्थात् जुलाई १ तारीखबाट सञ्चालनमा ल्याउने तयारी गरिएको छ ।