समाचार

चीनमा कोभिडविरोधी खोपको एक अर्ब मात्रा लगाइयो

एजेन्सी,असार ७ । चीनमा कोभिड–१९ विरोधी खोपको एक अर्बभन्दा बढी मात्रा लगाएको त्यहाँको राष्ट्रिय स्वास्थ्य आयोगले आइतवार बताएको छ ।  यो विश्वभर लगाइएको खोपको एक तिहाईभन्दा धेरै हो । शुक्रवारसम्ममा

सभापतिमा पुनः उठ्दै देउवा, कार्यकर्तासंग भोट माग्न थाले

काठमाडौँ,असार ६ । कांग्रेस सभापति शेरबहादुर देउवाले आफू पक्षका केन्द्रीय सदस्यहरुसँग छलफल गरेका छन् । आफ्नै निवास बुढानीलकण्ठमा आज बिहान भएको छलफलमा क्रममा सभापति देउवाले आगामी १४ औँ महाधिवेशनमा आफू

रुपन्देहीको मुसहर बस्तीमा राहत वितरण

रुपन्देही,असार ६ । जिल्लाको देवदह नगरपालिका – ४ स्थित सोइया टोलमा बस्ने मुहसर बस्तीमा राहत सामाग्री वितरण गरिएको छ । आइतबार सोइया महिला स्वावलम्बी संस्थाले स्कुललाईफ इन नेपालको आर्थिक सहयोगमा

ज्वाला संग्रौलासहित तीनजना पक्राउ

काठमाडौं,असार ६ । ज्वाला संग्रौलासहित तीनजनालाई प्रहरीले पक्राउ गरी हिरासतमा लिएको छ । उनीहरुलाई युवा संघकी केन्द्रीय सदस्य खुस्बु घिमिरेले दिएको जाहेरीका आधारमा महानगरीय प्रहरी परिसर टेकुले हिरासतमा लिएको हो

उपत्यकामा थप एक साता निषेधाज्ञा लम्बियो

काठमाडौं,असार ६ । काठमाडौसहित उपत्यकामा एकसाता निषेधाज्ञा लम्बिएको छ । कोरोना भाइरस संक्रमण रोकथामका लागि आइतबार बसेको काठमाडौं उपत्यकाका तीन वटै जिल्ला प्रशासन कार्यालयहरुको संयुक्त बैठकले निषेधाज्ञा एकसाता थप्ने निर्णय

नेपालमा थप ३४ सय ५६ जना संक्रमणमुक्त

काठमाडौं,असार ६ । नेपालमा पछिल्लो २४ घण्टामा ३ हजार ४ जना ५६ संक्रमणमुक्त भएका छन् । हालसम्म ५ लाख ५६ हजार ७ सय ९८ जना संक्रमणमुक्त भएको स्वास्थ्य मन्त्रालयले जनाएको

जगदम्बा स्टीलमा आगलागी : दुई जना मजदुरको मृत्यु

काठमाडौँ,असार ६ । बाराको सिमरास्थित जगदम्बा स्टिल उद्योगमा आगलागी हुँदा दुई जना मजदुरको मृत्यु भएको छ । अन्य तीन जना घाइते छन् । भारतको बिहार घर भएका ४० वर्षीय प्रदीप

कोरोना संक्रमणबाट पूर्वराज्यमन्त्री बिष्टको निधन

काठमाडौ,असार ६ । नेपाली कांग्रेसका नेता एंव पूर्वसञ्चार राज्यमन्त्री तप्तबहादुर बिष्टको कोरोनाभाइसको संक्रमणबाट निधन भएको छ। सुर्खेतमा कोरोना पुष्टि भएपछि उनलाई थप उपचारका लागि केही दिनअघि हेलिकप्टरमा काठमाडौं ल्याइएको थियो।

शतप्रतिशत भर्ना अभियान

काठमाडौ,असार ६ । आधारभूत तहमा विद्यार्थी भर्ना दर शतप्रतिशत पु-याउने लक्ष्यका साथ देशभरका विद्यालयमा विद्यार्थी अभिलेखीकरण (भर्ना) कार्य अगाडि बढाइएको छ । असार १ गतेदेखि सुरु भएको यो अभियान असार