समाचार

थप ३५ सय १७ जनामा कोरोना संक्रमण पुष्टी, ४ हजार ९६ जना डिस्चार्ज

काठमाडौं कात्तिक १४ । पछिल्लो २४ घण्टायता देशभर थप ३ हजार ५ सय १७ जनामा कोरोना संक्रमण देखिएको छ । संक्रमितमध्ये १३६१ जना महिला र २१५६ जना पुरुष रहेका छन्

भारतीय नागरिकलाई नेपाली नागरिकता दिलाउन सिफारिस गर्ने वडाध्यक्ष पक्राउ

धनगढी कात्तिक १४ । धनगढीमा भारतीय नागरिकलाई वंशजका आधारमा नेपाली नागरिकता दिलाउन सिफारिस गर्ने वडाध्यक्ष पक्राउ परेका छन् । धनगढी उपमहानगरपालिका–१२ का अध्यक्ष गणेशप्रसाद जोशीलाई पक्राउ गरिएको प्रहरीले जनाएको छ

कैलालीमा कुटपिट गरी युवकको हत्या, तीन जना पक्राउ

कैलाली कात्तिक १४ । कैलालीको जानकी गाउँपालिका ५–मा कुटपिट गरी युवकको हत्या भएको छ । बिहीबार राति युवाहरुको आक्रमणमा परी लम्कीचुहा नगरपालिका–३ का २२ वर्षीय भरत तिमल्सिनाको हत्या भएको प्रहरीले

सेनेगलमा डुंगा दुर्घटना,१ सय ४० जना आप्रवासीको मृत्यु

एजेन्सी कात्तिक १४ । अफ्रिकी मुलुक सेनेगलको समुद्री इलाकामा एउटा डुंगा दुर्घटना हुँदा १ सय ४० जना आप्रवासीको मृत्यु भएको छ । गत साताको अन्त्यमा भएको उक्त दुर्घटना यस वर्षकै

कांग्रेस सभापति देउवाले बोलाए शीर्ष नेताको बैठक

काठमाडौं कात्तिक १४ । प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले शीर्ष नेताहरुको बैठक बोलाएका छन् । केन्द्रीय कार्यसमितिको बैठक बस्नुअघि देउवाले शीर्षस्थ नेताहरुसँग छलफल गर्न बैठक बोलाएका हुन्

म्याग्दीमा जीप दुर्घटना, एक जनाको मृत्यु

म्याग्दी कात्तिक १४ । म्याग्दीमा जीप दुर्घटना हुँदा एक जनाको मृत्यु भएको छ । ठाडाखानीबाट सदरमुकाम बेनी आउँदै गरेको जीप बेनी–गलेश्वर सडक खण्डमा दुर्घटना हुँदा एक जनाको मृत्यु भएको हो

विश्वरूप मन्दिर पुनः निर्माणका लागि पुरातत्व विभागले दियो स्वीकृति

काठमाडौं कात्तिक १४ । पशुपति क्षेत्रको विश्वरूप मन्दिर पुनः निर्माणका लागि पुरातत्व विभागबाट ड्रइङ डिजाइन स्वीकृत भएको छ । डिजाइन स्वीकृत भएसंगै भूकम्पपछि पाँच वर्षसम्म पुनर्निर्माणको काम सुरु हुन नसकेको

कोरोनाबाट चितवन, सिरहा र बुटवलमा गरी थप ४ जनाको मृत्यु

काठमाडौं कात्तिक १४ । कोरोना भाइरस संक्रमणबाट चितवन, सिरहा र बुटवलमा गरी थप ४ जनाको मृत्यु भएको छ । विभिन्न अधिकारीले दिएको जानकारी अनुसार चितवनमा २, सिरहामा १ र बुटवलमा

हुम्लाको चेला सामुदायिक वनमा भीषण आगलागी

हुम्ला कात्तिक १४ । जिल्लाको सिमकोट गाउँपालिका–४ मा रहेको चेला र सिङमच्छिउ सामुदायिक वनमा बिहीबार दिउँसो भीषण आगलागी भएको छ । चेला वनबाट शुरु भएको आगो सिङमच्छिउ सामुदायिक वन हुँदै