
काठमाण्डौ, ३२ साउन सम्माननीय सभामुख अग्निप्रसाद सापकोटा र माननीय गृहमन्त्री रामबहादुर थापा बादलबीच सिन्धुपाल्चोकका पहिरो पीडितहरुलाई राहत र पुनर्स्थापनाका विषयमा छलफल भएको छ । आज सिंहदरवारस्थित सभामुख सापकोटाको कार्यकक्षमा भएको

काठमाडौ साउन ३२ । नेपाल ओलम्पिक कमिटि एनओसीका दुई जनामा कोरोना संक्रमण भएको पुष्टि भएको छ । गत बुधबार गरिएको परिक्षणमा दुई जनाको कोरोना रिपोर्ट पोजेटिभ आएको एनओसीले जनाएको छ

काठमाडौं साउन ३२ । नेपाल स्टक एक्सचेन्ज नेप्से परिसूचक आइतबार १७ दशमलव ३३ अङ्कले घटेको छ । आइतबार नेप्से परिसूचक १७ अङ्कभन्दा धेरैले घटेर १३ सय ८१ दशमलव ४६ अङ्कमा

काठमाडौं साउन ३२ । नेपालमा पेट्रोल, डिजल र मट्टितेलको मूल्य फेरी बढेको छ । नेपाल आयल निगमले आइतबार पेट्रोल, डिजल र मट्टितेलको मूल्य प्रतिलिटर एक/ एक रुपैयाँका दरले बढाएको हो

अछाम साउन ३२ । अछाममा खोलाले बगाएर चारजनाको मृत्यु भएको छ । अछाम र कालीकोटको सिमानामा पर्ने नरहरिनाथ खोलाले बगाउँदा एकै घरका चारजनाको मृत्यु भएको प्रहरीले जानकारी दिएको छ ।

वीरगञ्ज साउन ३२ । कोरोना संक्रमणमुक्त भई कोभिड अस्पतालबाट डिस्चार्ज भएको केही घण्टापछि वीरगञ्जमा एकजनाको मृत्यु भएको छ । वीरगञ्ज महानगरपालिका १३ शिवनगरका ५६ वर्षीय पुरुषको मृत्यु भएको हो ।

मोटोपना नेपालीहरूमा देखिन थालेको पछिल्लो समस्या हो। अव्यवस्थित जीवनशैली र खानपानका कारण मोटोपना बढ्छ। यसले शारीरिक सौन्दर्य मात्र बिगार्दैन विभिन्न रोगसमेत निम्त्याउँछ। मोटोपना समस्या होइन भन्नेहरूको सङ्ख्या पनि हाम्रो समाजमा

बुटवल,साउन ३१ । बुटवल उपमहानगरपालिकामा कार्यरत कर्मचारीमा कोरोना सङ्क्रमण देखिएपछि आजदेखि अत्यावश्यक सेवाबाहेकका सम्पूर्ण सेवा बन्द गरिएको छ । उपमहानगरपालिकामा कार्यरत तीन अधिकृत र एक कर्मचारीमा कोरोना सङ्क्रमण पुष्टिसँगै स्वास्थ्य,

काठमाडौं,साउन ३२ । बल्खु खोलामा शव फेला परेको छ।बल्खुको तीनथान जोड्ने झोलुंगे पुलमुनी एक पुरुषको शव फेला परेको प्रहरीले जनाएको छ । महानगरीय प्रहरी वृत्त कीर्तिपुरले जनाए अनुसार शव फेला