समाचार

नदिमा डुबेर दुई बालक बेपत्ता

तेह्रथुम,साउन १० । तेह्रथुमको आठराई गाउँपालिका ५ छातेढुङ्गामा स्थित तमोर नदीको प्याङ्गे दोभानमा डुबेर दुई जना बालक बेपत्ता भएका छन् । बेपत्ता हुनेमा तेह्रथुमको आठराई गाउँपालिका ५ छातेढुङ्गा होडाका १५

एमसीसीको बिरोधमा झोरका युवाद्वारा प्रदर्शन

काठमाडौ,असार १। अमेरिकी नियोग मिलेनियम च्यालेन्ज कर्पोरेसन (एमसीसी) को बिरोधमा टोखा नगरपालिका १ झोरस्थित युवाहरूले प्रदर्शन गरेका छन।  झोरस्थित सिमा चौरमा भेला भइ स्थानीय युवाहरूले एमसीसीको बिरोध गर्दै नारा लगाएका

लोक तथा दोहोरी प्रतिष्ठान गुल्मीले स्वास्थ्य सामाग्री सहयोग

अनिल खत्री, जेठ ३२ ।गुल्मीस्थित लोक तथा दोहोरी गीत प्रतिष्ठानले क्वारेन्टाइनमा बसेकालाई स्वास्थ्य सामाग्री सहयोग गरेको छ । कोरोना भाइरसको संक्रमणको सर्तकताका लागि क्वारेन्टाइनमा बसेका जिल्लाको रेसुङ्गा नगरपालिका वडा नम्बर–१३

कार दुर्घटनामा नवलपरासी  प्रतापपुर गाउँपालिकाका अध्यक्ष शर्माको मृत्यु

नवलपरासी पश्चिम , जेठ ३२ ।नवलपरासी पश्चिमस्थित  प्रतापपुर गाउँपालिकाका अध्यक्ष राकुमार शर्माको सडक दुर्घटनामा मृत्यु भएको छ । गाउँपालिकाबाट परासी जाने क्रममा अध्यक्ष शर्मा  सवार कार दुर्घटनामा परेको हो ।

रुपन्देहीको जन जागरण युवा क्लबको अध्यक्षमा चापागाईं

देवदह,जेठ ३१ । श्री जन जागरण युवा क्लबले आफ्नो २३ औं साधारण सभा तथा अधिवेशन आज सम्पन्न गरेको छ । क्लबले आज बसेको साधारण सभाबाट नयाँ कार्यसमिति चयन गरेको हो।

प्युठानमा क्वारेन्टिनमै जन्मियो शिशु

प्युठान ,जेठ ३१ । प्यूठानको नौबहिनी गाउपालिका –७ को गोगनपानीमा वडा कार्यालयले बनाएको क्वारेन्टिनमा बसेकी एक महिलाले बच्चा जन्माएकी छन् । स्थानीय नेरा आधारभूत विद्यालयको क्वारेन्टिनमा बस्दै आएकी १८ वर्षीया

आफैँलाई गोली हानी सैनिकले गरे आत्महत्या

काठमाडौ ,जेठ ३० । वीरेन्द्र सैनिक अस्पताल छाउनीमा कार्यरत एक सेनाले आफैंलाई गोली हानी आत्महत्या गरेका छन् । गए राति १२ बजे आफैँले बोकेको एसएलआरबाट उनले आत्महत्या गरेको सेनाले जनाएको

ज्वाइँद्वारा सासूको हत्या

हेटौडा, जेष्ठ २९। मकवानपुरमा ज्वाइँले सासूको हत्या गरेका छन्  । प्रहरीका अनुसार  मकवानपुरगढी गाउँपालिका वडा नं १ फूलबारीटोलकी ७२ वर्षीया कान्छीमाया बम्जनलाई उनकै कान्छा ज्वाइँ पदमबहादुर नेपालीले हत्या गरेका हुन

टिप्परको ठक्करबाट हेटौंडामा एकको ज्यान गयो

हेटौंडा,जेठ २९ ।  टिपरको ठक्करबाट हेटौंडामा एक जनाको ज्यान गएको छ । ज्यान जानेमा अख्तियार दुरुपयोग अनुसन्धान आयोगको कार्यालय हेटौंडामा कार्यरत प्रहरी हवल्दार केशर दोर्जे थिङ रहेको प्रहरीको भनाइ  छ