
बागलुङ,चैत-२९।बागलुङमा चट्याङ लागेर युवक मृत्यु भएको छ।मृत्यु हुनेमा जिल्लाको बागलुङ नगरपालिका १३ गलुवाका २६ वर्षीय संकर रिजाल रहेका छन।उनि शनिबार दिउसो ४ बजे तिर घरमै बसिरहेको बेला चट्याङले लागेको थियो

चितवन,चैत-२९।नारायणी नदीमा बेपत्ता युवकको शव प्रहरीले निकालेको छ।पौडी खेल्ने क्रममा बेपत्ता भरतपुर महानगरपालिका–२ क्षेत्रपुर बस्ने १८ वर्षीय सनिल लामाको शव नारायणी नदीबाट सशस्त्र प्रहरीको टोलीले निकालेको हो । घटनाबारे जानकारी

काठमाडौ,चैत-२९।गोरु काटेको अभियोगमा दुई युवा पक्राउ परेका छन।पोखरा महानगरपालिका वडा नम्बर-३३ छप्ल्याङस्थित चालिसे भन्ने स्थानबाट गोरु काटेको अभियोगमा प्रहरीले दुई जनालाई नियन्त्रणमा लिएको हो। पक्राउ पर्नेमा पोखरा–३२ लामेआहालका २७ वर्षीय

टेकबहादुर पुन,चैत-२८। दाङ्गको लमहीमा भालुको अाक्रमणबाट एकजना घाईते भएका छन् । लमही नगरपालिका वडा नम्बर ८ बिच्कागाउँ निवासी ४१ बर्षिय भिम बहादुर चौधरीलाई भालुले अाक्रमण गर्दा घाईते भएका हुन् ।

गुल्मी,चैत-२८। ढुङगाले हानी हत्या गरेको अभियोगमा एकजनालाई प्रहरीले शुक्रबार बिहान पक्राउ गरेको छ । आफ्नै बुवालाई ढुङगाले हानी हत्या गरेको अभियोगमा ईस्मा गाउँपालिका पालुखाका अर्जुन कुमाललाई प्रहरीले पक्राउ गरेको हो

काठमाडौ, चैत-२८।सञ्चारमाध्यममा केही दिनयता लगातार यस्ता समाचार आइरहेका थिए, ‘दाङको भालुवाङसम्म काठमाडौंबाटै ७ दिन १८ घण्टाका दरले लगातार हिँडेर मजदुरहरू घर फिरे।’ सुनसरीको इनरुवातिर पनि त्यसैगरी गए। राति–राति हिँडेरै अलपत्र

काठमाडाैँ,चैत-२७ । स्वास्थ्य तथा जनसंख्या मन्त्री भानुभक्त ढकालले प्रदेश सरकारसँग समन्वय गर्ने जिम्मेवारी पाउनुभएको तीन जना मन्त्रीसँग बुधबार मन्त्रालयमा छलफल गर्नुभएको छ । कोरोना रोकथाम तथा नियन्त्रणका लागि प्रदेश नम्बर

लन्डन,चैत-२७।कोरोना भाइरस (कोभिड १९) को संक्रमणले बेलायतमा एक पूर्वगोर्खा सैनिकको मृत्यु भएको छ । मृत्यु हुने ५८ वर्षीय पुर्वगोर्खा सैनिक चेतप्रसाद गुरुङ रहेका छन्।नेपालस्थित पर्वत घर भएका गुरुङ १४ दिनदेखि

नुवाकोट,चैत-२६।यशोदादेवी भगवान सिंह मेमोरियल ट्रसद्वारा नुवाकोटको शिवपुरी गाउँपालिका वडा नम्बर-८ स्थित थानापति स्वास्थ्य चौकीमा स्वास्थ्य सामग्री वितरण गरिएको छ।सामग्री शिवपुरी गाउँपालिका वडा नम्बर-८ का समाजसेवी केशव रिजाल र उक्त ट्रस्टद्वारा