समाचार

संसद् पुनर्स्थापना होस् भन्दै चारवटा महिला संघठन र सांसदहरुद्वारा सभामुख सापकोटाको ध्यानाकर्षण

काठमाडौं पुस १६ । विभिन्न चारवटा राजनीतिक दल आवद्ध महिला संघठन र सांसदहरुले सभामुख अग्निप्रसाद सापकोटालाई ध्यानाकर्षण पत्र बुझाएका छन् । बिहीबार दिउँसो अखिल नेपाल महिला संघकी संयोजक अमृता थापा,

कांग्रेसले ४५औँ मेलमिलाप दिवस मनाउँदै

काठमाडौं पुस १६ । नेपाली कांग्रेसले पार्टीका संस्थापक विश्वेश्वरप्रसाद कोइराला (बिपी) लगायतका नेता लामो निर्वासन अन्त्य गरी स्वदेश फर्किएको दिन पुस १६ गतेलाई हरेक वर्ष ‘राष्ट्रिय एकता तथा मेलमिलाप दिवस’का

निराशा बोकेर फर्कियो चिनियाँ टोली

काठमाडौं, पुस १६ । चिरिएको नेकपालाई ‘जोड्न’ हौसिएर आएको चिनियाँ कम्युनिस्ट पार्टी (सीपीसी) को विशेष टोली निराशाजनक सन्देश लिएर बुधबार बेइजिङ फर्किएको छ। चारदिने नेपाल बसाइका क्रममा टोलीले नेकपा मिलाउने

मन्त्रिपरिषद् विस्तारविरुद्ध परेको रिटको सुनुवाइ आज

काठमाडौं, पुष १६ । प्रधानमन्त्रीले गरेको मन्त्रिपरिषद् विस्तारलाई रोक्न माग गर्दै सर्वोच्च अदालतमा परेको रिटमाथिको सुनुवाइ हेर्न नभ्याउने सूचीमा राख्दै अर्को पेसी १६ पुसका लागि तोकिएको छ । गत १३

नयाँ स्वरूपको कोरोना भाइरस फैलिँदै, नेपाल जोखिममा

काठमाडौं, पुष १६ । कोरोना भाइरसको नयाँ प्रजातिको उच्च जोखिममा नेपाल पनि रहेको छ । बेलायतबाट सुरु भएको नयाँ भाइरस पछिल्ला दिनमा छिमेकी मुलुक भारतमा पनि देखिएपछि नेपाल थप जोखिममा

बिहिवार देशभर मौसम सामान्यतया सफा रहने

काठमाडौ,पुष १६ । हाल देशमा पश्चिमी वायुको सामान्य प्रभाव रहेको छ । हाल लुम्बिनी प्रदेश, कर्णाली प्रदेश र सुदूरपश्चिम प्रदेशमा आंशिकदेखि सामान्य बदली रहेको छ भने बाँकी भूभागमा मौसम सामान्यतया

निर्मला हत्या प्रकरणमा बर्खास्तीमा परेका तत्कालीन एसपी विष्ट पुनर्बहाली

काठमाडौं पुस १५ । निर्मला हत्या प्रकरणमा बर्खास्तीमा परेका तत्कालीन कञ्चनपुर प्रहरी प्रमुख प्रहरी उपरीक्षक (एसपी) डिल्लीराज विष्ट पुनर्बहाली भएका छन् । बुधबार बसेको मन्त्रिपरिषद् बैठकले विष्टलाई दुई वर्ष अघि

नुवाकोटको पञ्चकन्या, शिवपुरी, लिखु र ककनीका ९ विद्यालयलाई न्यानो कपडा वितरण

नुवाकोट,पुष १५ । नुवाकोटको पञ्चकन्या,शिवपुरी,लिखु र ककनी गाउँपालिकाका ९ विद्यालयलाई एक गैरसरकारी संस्थाले न्यानो कपडा वितरण गरेको छ। जर्मनी संस्था हेल्फे नेपालको सहयोगमा गैरसरकारी संस्था ‘केयर फर चिल्ड्रेन’ ले सोमबार

शेयर बजार ५० झण्डै अंकले बढ्यो, ४ अर्ब बढिको कारोवार

काठमाडौं पुस १५ । शेयर बजार परिसूचक नेप्से झण्डै ५० अंकले बढेको छ । होटल र विकास बैंकबाहेक अरु सबैजसो समूहको शेयर उकालो लागेपछि नेप्से ४९ दशमलव १७ अंकले बढेर