समाचार

काठमाडौं उपत्यकामा बुधबार १०२ जनामा कोरोना संक्रमण पुष्टि

काठमाडौं,साउन २२ । काठमाडौं उपत्यकामा बुधबार साँझसम्म १०२ जना व्यक्तिमा कोरोना संक्रमण पुष्टि भएको छ । यो संख्या काठमाडौं उपत्यकाको अहिलेसम्मकै उच्च  संख्या हो। संक्रमितको संख्या ह्वात्तै वृद्धि भएसंगै अस्पतालमा

आजदेखि जोर बिजोर, रातिमा सवारी आवागमन बन्द

काठमाडौँ, साउन २२।  सरकारले काठमाडौँसहित दुई सयभन्दा बढी सक्रिय संक्रमित भएका जिल्लामा जोर बिजोर प्रणाली अन्तर्गत सवारीसाधन सञ्चालन ल्याएको छ भने बेलुका ९ बजेदेखि बिहान ५ बजेसम्म सवारी अवागमन बन्द

लिखु नदीले बगाएर एक पुरुष बेपत्ता

ओखलढुंगा, साउन २२ । लिखु नदीले बगाएर एक पुरुष बेपत्ता भएका छन। ओखलढुंगा जिल्लाको चम्पादेवी गाउँपालिका वडा नं १०  रानीवनस्थित निगालेभञ्ज्याङका एक पुरुष नदीले बगाउँदा बेपत्ता भएका हुन । बेपत्ता

सवारीसाधनमा बिहीबारदेखि जोर बिजोर लागू

काठमाडौं,साउन २१ । भोलिदेखि सरकारले सार्वजनिक तथा निजी सवारी साधनमा जोर विजोर प्रणाली लागू गरेको छ । काठमाडौं उपत्यकासहित देशका विभिन्न स्थानमा कोरोनाको जोखिम बढेसँगै जोर विजोर लागू गरिएको गृह

वाग्मती प्रदेश: ६८ जना संक्रमित थपिए,कुल संख्या १३३७

काठमाडौ,साउन २१ । बितेको २४ घण्टा अवधिमा बागमती प्रदेशभर ६८ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । प्रदेश अन्तर्गतको ५ जिल्लामा थप ६७ जनामा कोरोना संक्रमण पुष्टि भएको प्रदेशको सामाजिक

अयोध्यामा राम मन्दिर बनाउन भारतिय प्रधानमन्त्री मोदीद्वारा भूमिपूजन र शिलान्यास

एजेन्सी, साउन २१ । भारतको अयोध्यामा राम मन्दिर बनाउनका लागि भूमि पूजन गरिएको छ । भारतका प्रधानमन्त्री नरेन्द्र मोदीले भूमिपूजन गर्दै शिलान्यास गरेका हुन्। भूमि पूजामा प्रधानमन्त्री मोदीसँगै उत्तर प्रदेशका

मास्कलाई आफ्नो दैनिक आवश्यकताको सूचीमा राखौं : स्वास्थ्य मन्त्रालय

काठमाडौं साउन २१ स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले मास्कलाई आफ्नो दैनिक चाहिने वस्तुको सूचीमा राख्न आग्रह गरेको छ । घरबाट बाहिर निस्कँदा वा दोस्रो व्यक्तिसँग भेट्दा अनिवार्य रुपमा मास्क लगाउन आग्रह

काठमाडौंमा भुकम्पको धक्का

काठमाडौं साउन २१ ललितपुरको बङ्गलामुखी आसपास केन्द्रबिन्दु भएर ३ दशमलव पाँच रेक्टर स्केलको भूकम्प गएको छ । बुधबार दिउँसो साढे ४ बजे भूकम्पको धक्का महसुस गरिएको भूकम्प मापन केन्द्रले जनाएको

एनआरएनए जापान क्युस्युद्वारा जापानमा अविरल वर्षाका कारण भएको क्षतिप्रति दुःख व्यक्त

जापान साउन २१ । गैर आवासीय नेपाली संघ, एनआरएनए जापान क्युस्युले जापानको क्युस्यु क्षेत्रको कुमामोतो, खागोसिमा, ओइता, सागा ओमुता, कुरुमे लगायत विभिन्न स्थानहरुमा भएको अबिरल बर्षाका कारण धेरै जन धनको