समाचार

युरिया मलको सम्झौता गर्न कृषि सामग्रीको टोली बंगलादेश जादै

काठमाडौं, मंसिर ३० । जीटुजी प्रक्रियामार्फत बंगलादेशबाट खरीद गर्न लागिएको ५० हजार मेट्रिक टन युरिया मलको सम्झौता गर्न कृषि सामग्री कम्पनी लिमिटेडको टोली बंगलादेश जाने भएको छ । कृषि तथा

बीमा शुल्कभन्दा दाबी रकम बढी

काठमाडौं, मंसिर ३० । कोरोना बीमा (कोभिड–१९ बीमालेख) मा बीमाशुल्कभन्दा दाबी भुक्तानी रकम बढी हुन पुगेको छ । पछिल्लो समय बीमा गर्ने व्यक्तिको संख्या कम हुँदै गएको छ भने दाबी

हेलचेक्र्याईले कोरोनाको जोखिम बढ्यो

काठमाडौं, मंसिर २९ । पछिल्लो समय संक्रमणदर न्यून हुँदै गएपनि कोरोना भाइरस संक्रमण जोखिम कायमै रहेकाले हेलचेक्क्र्याई गरे महामारीको दोस्रो लहर आउने जनस्वास्थ्य विज्ञ र चिकित्सकहरूले बताएका छन् । कोरोना

मंगलबार सामान्यतया: मौसम सफा रहने

काठमाडौं,मंसिर ३० । मौसममा हाल दक्षिणपूर्वी अरवियन सागर र इन्डीयन सागरमा विकशित न्यून चापीय प्रणालीको आंशिक प्रभाव परेको जल तथा मौसम विभागले जनाएको छ । हाल प्रदेश नं १, प्रदेश

राष्ट्रिय कविता महोत्सवमा नुवाकोटकी भैरबी ढुंगाना प्रथम

काठमाडौं, मंसिर ३० । राष्ट्रिय कविता महोत्सव २०७७ मा कवयात्री तथा प्रगतीशिल लेखिका भैरबी (भूगोल) ढुंगाना प्रथम भएकी छन् । ढुंगानालाई महोत्सवमा प्रथम भएसँगै नगद ५० हजार सहित पुरस्कारबाट सम्मान

उखु किसानको आन्दोलनपछि चिनी मिल सञ्चालकलाई सरकारले बोलायो

काठमाडौं मंसिर २९ । उखु किसानले माइतीघरमा आन्दोलन गरेपछि सरकारले चिनी मिलका सञ्चालकलाई सिंहदरबार बोलाएको छ । सर्लाहीका उखु किसानले माइतीघरमा आन्दोलन थालेको दोस्रो दिन सरकारले किसानको भुक्तानी दिन चिनी

सरकारले वायुसेवा निगमलाई सहुलियत दिन्छ : मन्त्री भट्टराई

काठमाडौं मंसिर २९ । संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्री योगेश भट्टराईले सुशासन र चुहावट नियन्त्रणलाई कडाइका साथ पालना गराउन नेपाल वायुसेवा निगमको नेतृत्वलाई निर्देशन दिएका छन् । निगमको १०

पुस १० गतेबाट फिल्म हल खोल्ने चलचित्र संघको निर्णय

काठमाडौं मंसिर २९ । नेपाल चलचित्र संघले कोरोना संक्रमण त्रासका कारण बन्द गरिएका फिल्म हलहरु पुस १० गतेबाट खोल्ने घोषणा गरेको छ । सोमबार पत्रकार सम्मेलन गर्दै फिल्महल व्यवसायीहरुको छाता

नेपालमा कोरोना संक्रमणबाट थप १८ जनाको मृत्यु, मृतकको संख्या १७ सय नाघ्यो

काठमाडौं मंसिर २९ । नेपालमा कोरोना संक्रमणबाट थप १८ जनाको मृत्यु भएको छ । गत २४ घण्टामा १८ जना संक्रमितको मृत्यु भएसँगै कोरोना संक्रमित मृतकको संख्या १ हजार ७ सय