समाचार

नागरिकको अभिभावकत्व सरकारले प्रदान गर्छ : प्रधानमन्त्री ओली

काठमाडौं मंसिर ११ । प्रधानमन्त्री केपी शर्मा ओलीले नागरिकको अभिभावकत्व सरकारले प्रदान गर्ने बताएका छन्। सामाजिक सुरक्षा योजनाको तेस्रो वार्षिक उत्सवमा बोल्दै प्रधानमन्त्री ओलीले नागरिकको सामाजिक सुरक्षाको जिम्मा सरकारले लिइसकेकाले

कोरोनाबाट योजना आयोगका पूर्वउपाध्यक्षसहित थप ३ जनाको मृत्यु

काठमाडौं मंसिर ११ । कोरोना भाइरस स‌ंक्रमणबाटराष्ट्रिय योजना आयोगका पूर्वउपाध्यक्ष डा. रवीन्द्रकुमार शाक्यसहित थप ३ जनाको मृत्यु भएको छ । शाक्यको नेपाल मेडिसिटी अस्पतालमा उपचारको क्रममा बिहीबार बिहान ४ बजे

हल्का हिमपात र वर्षाको सम्भावना

काठमाडौं मंसिर ११ । पश्चिमी वायुको प्रभावले बिहीबार देशका अधिकांश स्थानमा आंशिकदेखि सामान्य बदली रही उच्च पहाडी तथा हिमाली भूभागका केही स्थानमा हल्का हिमपात हुने भएको छ । जल तथा

त्रिशूलीमा पिकअप भ्यान खस्यो, बेपत्ता तीनमध्ये दुईको शव फेला

चितवन मंसिर ११ । जिल्लाको इच्छाकामना गाउँपालिका–४ नाग्दी खोलाबाट त्रिशूलीमा पिकअप खसेको छ । त्यसक्रममा बेपत्ता भएका तीन जनामध्ये दुई जनाको शव फेला परेको जिल्ला प्रहरी कार्यालय चितवनले जनाएको छ

मुर्ति चोरीको आरोपमा दीपक मनाङेकी श्रीमती पक्राउ

हेटौडा, मंसिर ११ । प्रदेश सांसद दीपक मनाङेकी श्रीमती दिछेन डोल्मालाई बहुमूल्य मूर्ति चोरीको आरोपमा प्रहरीले पक्राउ गरेको छ । मकवानपुर प्रहरीले उनलाई  पदमपोखरीबाट पक्राउ गरेको हो । दिछेनविरुद्ध जिल्ला

सुरुमा ३ प्रतिशत नेपालीलाई मात्र कोरोना खोप

काठमाडौं, मंसिर ११ । नेपालमा कोरोना भाइरस संक्रमणविरुद्धको खोप प्राप्त भएपछि सुरुमा ३ प्रतिशत जनसंख्यालाई उपलब्ध गराउने भनिए पनि त्यसभित्र कोको पर्छन् भन्ने यकिन चाहिँ गरिएको छैन । विश्व स्वास्थ्य

आज र भोलि भिटामिन ए क्याप्सुल, जुकाको औषधि र बालभिटा खुवाउँदै

काठमाडौं, मंसिर ११ । सरकारले आज र भोली मूलुकभरका २७ लाख ६ महिनादेखि ५ वर्षसम्मका बालबालिकालाई भिटामिन ए क्याप्सुल, जुकाको औषधि र बालभिटा खुवाउँदैछ । यसअघिको आर्थिक वर्षको दोश्रो चरणको

नेकपा दस्तावेज छपाइ प्रकरणमा पद्धति मिचेको निष्कर्ष

काठमाडौं, मंसिर ११ । सत्तारूढ दल नेकपाका कार्यकारी अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डमाथि पार्टी सचिवालयमा छलफलका क्रममा रहेका दस्तावेज आफूखुसी किताबका रूपमा निकालेर वितरण गरी कार्यकर्तामा विभाजित मानसिकता सिर्जना गर्दै पार्टीलाई

आयकर फागुनसम्म बुझाउन करदातालाई सरकारको ताकेता

काठमाडौं, मसिर ११ । सरकारले स्थायी लेखा नम्बर लिएर लामो समय आयकर नतिरेका करदातालाई पुनः फागुनसम्मको समय दिएर कर तिर्न ताकेता गरेको छ । ६ वर्षयता स्थायी लेखा नम्बर लिएर