समाचार

दश वर्ष बित्दा पनि बनेन रसुवा लाङटाङ खोलामा झोलुङ्गे पुल

रसुवा,असार १ । रसुवाको पर्यटकीय क्षेत्र लाङटाङमा २०७२ सालको भूकम्पले विनाश गरेको झोलुङ्गे पुल अहिले सम्म पनि नबन्दा स्थानीयहरू जोखिम मोलेर लाङटाङ खोला आबत जाबत गर्न बाध्य छन् । भूकम्प

त्रिशूली अस्पतालमा अनलाइन टिकट सेवा सुरु

नुवाकोट,असार १ । नुवाकोटको त्रिशूली अस्पतालले अनलाइन टिकट सेवा सुरु गरेको छ। अब बिरामीले अस्पतालको वेबसाइटबाट आवश्यक सेवा छानेर टिकट लिन सक्नेछन्। मेडिकल सुपरिटेन्डेन डा. राजेन्द्र लामाका अनुसार यस सुविधाबाट

सरकारी स्कुल मर्ज गर्नुपर्ने डा. महतको सुझाव

काठमाडौ,असार १ । नेपाली कांग्रेसका नेता तथा पूर्वअर्थमन्त्री डा. प्रकाशशरण महतले नजिकका सरकारी स्कुलहरू मर्ज (गाभ्नु) गर्नुको विकल्प नरहेको बताएका छन् । आइतबार प्रतिनिधिसभाको बैठकमा आर्थिक वर्ष २०८२/८३ को राजस्व

कोशी प्रदेश सरकारद्वारा ३५ अर्ब ८७ करोड ९९ लाख रुपैयाँको बजेट सार्वजनिक

विराटनगर,असार १ । कोशी प्रदेश सरकारले आगामी आर्थिक वर्ष २०८२/२०८३ का लागि ३५ अर्ब ८७ करोड ९९ लाख रुपैयाँ बराबरको बजेट सार्वजनिक गरेको छ ।  कोशी प्रदेशका आर्थिक मामिला तथा

लोक सेवा आयोगप्रति जनविश्वास अझै प्रबल : प्रधानमन्त्री ओली

काठमाडौं,असार १ । प्रधानमन्त्री केपी शर्मा ओलीले लोक सेवा आयोगप्रति जनताको विश्वास निष्पक्षता कायम गर्ने कुरामा अझै प्रबल रहेको बताएका छन्। आयोगको हिरक जयन्ती अवसरमा आज आयोजित कार्यक्रममा प्रधानमन्त्री ओलीले

रामेछापमा असार लागेसँगै बर्षा, खडेरीको राहत, किसानमा आशा पलायो

रामेछाप,असार १ । लामो समयदेखि खडेरीको चपेटामा परेको रामेछाप जिल्लामा असार सुरु भएसँगै वर्षा पनि सुरु भएको छ। सदरमुकाम मन्थलीसहित जिल्लाको अधिकांश क्षेत्रमा आइतबार बिहानैदेखि सिमसिमे पानी परिरहेको छ ।

भद्रुटारले आगामी आर्थिक वर्षको योजना तर्जुमा तथा वार्षिक बजेटमा सुझाव संकलन कार्यक्रम गर्दै

नुवाकोट,असार १ — पञ्चकन्या गाउँपालिका–५, भद्रुटारले आगामी आर्थिक वर्ष २०८२/८३ का लागि योजना तर्जुमा तथा कार्यक्रम सम्बन्धी वार्षिक बजेट तयार गर्न सुझाव संकलन कार्यक्रमको आयोजना गर्ने भएको छ। गाउँपालिकाको वडा

सिन्धुपाल्चोकमा इन्द्रावती गाउँपालिका ‘पूर्ण खोप सुनिश्चित’ घोषणा, जिल्लामा ९ पालिका सामेल

सिन्धुपाल्चोक,असार १ — सिन्धुपाल्चोकको इन्द्रावती गाउँपालिकाले आइतबार एक विशेष कार्यक्रममार्फत ‘पूर्ण खोप सुनिश्चित पालिका’ घोषणा गरेको छ। अध्यक्ष झम्क नेपालले सबै लक्षित बालबालिकाले नियमित खोप सेवा पाएको प्रतिबद्धता जनाउँदै घोषणा

नुवाकोटमा पैदल यात्रुलाई बसले ठक्कर दिँदा गम्भीर घाइते, उपचारको क्रममा मृत्यु

नुवाकोट, असार १ । नुवाकोटको विदुर नगरपालिका–१ स्थित ढुङ्गेचोकमा आइतबार बिहान सवारी दुर्घटनामा एक महिलाको ज्यान गएको छ। गल्छी–त्रिशूली सडकखण्डमा ढुङ्गेतर्फबाट रसुवातर्फ जाँदै गरेको ना ४ ख ४८४ नम्बरको यात्रुबाहक